त्रियुगा नगरपालिकाद्वारा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

त्रियुगा नगरपालिकाद्वारा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
उदयपुर । त्रियुगा नगरपालिकाले कोभिड–१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयमा मोहन प्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले त्रियुगा नगरपालिका क्षेत्र भित्रका कोरोना संक्रमित विरामीको लागि ३ वटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना भाइरसबाट जोगिन प्रोटेक्टीभ इक्युपमे...

सिरहामा निषेधाज्ञा जारी

सिरहामा निषेधाज्ञा जारी
राजेन्द्र महतो, लहान । कोरोना संक्रमणको महामारीको जोखिममा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ ।सरकारले सोमबार देखि लकडाउनको घोषणा गरे संगै थप संक्रमणको प्रभावकारी रोकथा तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्ला भरी प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निषधाज्ञा जारी गरिएको जनाएको छ । न...

लकडाउनमा घरबाट बाहिर निस्किए १ महिना कैद सजाय हुने

लकडाउनमा घरबाट बाहिर निस्किए १ महिना कैद सजाय हुने
काठमाडौं । सरकारले मंगलबार (११ गते) देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका लागि अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ। कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको ...

नेपाल ‘लकडाउन’मा : मंगलबारबाट घरबाहिर ननिस्कन आदेश, के चल्छन् ? के चल्दैनन् ?

नेपाल ‘लकडाउन’मा : मंगलबारबाट घरबाहिर ननिस्कन आदेश,  के चल्छन् ? के चल्दैनन् ?
काठमाडौं । सरकारले मंगलबार (११ गते) देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ। के के सुचारु रहने ? सुरक्षाकर्मी र तोकिएका वायुयान, अत्यावश्यक ढुवानीका सवारी साधन, प्रेस, औषधि दूध, खानेपानी र इन्...

त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गतका सम्पूर्ण बजार पसल चैत्र २१ गतेसम्म बन्द रहने

त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गतका सम्पूर्ण बजार पसल चैत्र २१ गतेसम्म बन्द रहने
उदयपुर । उदयपुरको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट अन्तर्गतका सम्पूर्ण हाट बजार, उद्योग तथा पसल चैत्र २१ गतेसम्म बन्द निर्देशन गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा अत्यावश्क बस्तुहरु जस्तै माक्स, सेनिटाईजर, खाद्यन्न, औषधि, ग्यास लगायतका पेट्रोलियम पदार्थहरु चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म दैनिक बेलुका ४ बजेदेखि ७ बजेसम...

उदयपुरमा फेरी ५ वर्षिय बालिका बलात्कृत

उदयपुरमा फेरी ५ वर्षिय बालिका बलात्कृत
उदयपुर । ५ बर्षिया बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत्र ६ गते साँझ बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका ७ का ४७ बर्षिय कुलबहादुर बिष्टलाई पक्राउ गरेको हो । घरमा कोही नभएको मौकाछोपी आरोपितले खेल्दै गरेकी बालिकालाई बलात्कार गरेको पीडित पंक्षको भनाई छ । आरोपित विरुद्ध पीडित परिवारले चैत्र ७ गते इलाका प्रहरी कार्यालय बेल्टारमा ...

प्रहरी र पत्रकार मिलेर लुटे हिरा

प्रहरी र पत्रकार मिलेर लुटे हिरा
काठमाडौं । हिरा लुट्ने तीन प्रहरी र एक पत्रकार मकमानपुरमा पक्राउ परेका छन्। मकवानपुरको पालुङमा सोमबार राति एक महिलाको हिरा लुटेर काठमाडौं फर्कंदै गर्दा इलाका प्रहरी कार्यालय पालुङको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असई सुरेन बस्याल, प्रहरी जवान वीरबहादुर बस्नेत, हेमकान्त मगर र पत्रकार सरोज आचार्य रहेका छन्। अफ ड्यूटी भएको बेला उनीहरू मकवानपुर गएर ल...

वीरगञ्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)

वीरगञ्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)
काठमाण्डौं । वीरगन्जका व्यवसायी शिवकुमार रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । भारतको पटना मेडिकल कलेज अस्पतालमा उपचाररत रुगंटामा कोरोना भाइरस नेगेटिभ देखिएको हो । उनको परिवारलाई अस्पतालले नमुना परीक्षणको नतिजा दिएर विश्वस्त हुन भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पनि पटना अस्पतालले रुगंटालाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गरेको बताए । स्वास्थ्य परीक्षण रिपोर्टल...

एक नेपाली व्यापारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

एक नेपाली व्यापारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
वीरगञ्ज । वीरगञ्जका एक प्रतिष्ठित व्यपारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको हो । भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको गण्डक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए । उनको मिर्गौला प्रत्यारोपणा गरिएको थ...

नागरिकता, राहदानी अर्को सूचना नआउन्जेलसम्म नपाउने

नागरिकता, राहदानी अर्को सूचना नआउन्जेलसम्म नपाउने
उदयपुर । विश्वभर फैलिरहको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता, राहदानी लगायतका सेवा आइतबारबाट बन्द गरेको छ । कार्यालयबाट पाउने सेवा बन्द हुने सर्वसाधारणको लागि सूचना जारी गरेको हो ।कार्यालयबाट प्रवाह हुने सार्वजानिक सेवाहरु अत्यावश्यक सेवा बाहेक नागरिक्ता, राहादानी लगायतका सेवाहरु अर्को सूचना जारी नभईञ्जेल सम्मको लागि स्थ...