उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकको मनोमानी, कनिष्ठ अधिकृतलाई सूचना अधिकारीको जिम्मा
गाईघाट । उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेले कानुन विपरित राखेको खुलासा भएको छ । उद्योगमा महाप्रबन्धकको रुपमा माघमा केपी ओली सरकारले नियुक्त गरेका महाप्रबन्धक गोपी न्यौपानेले कनिष्ठ अधिकृतलाई सूचना अधिकारीको जिम्मेवारी दिएका हुन ।
सूचनाको हक सम्बन्धि ऐन २०६४ बमोजिम कार्यालयको दोस्रो अथवा तेस्रो वरियताको कर्मचारीलाई जिम्मेवारी दिनु पर्ने भएपनि महाप्रबन्धक न्यौपानेले १९ औ नम्बरका अधिकृतलाई सूचन...













