उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा इन्दिरा पोखरेल सहित ७७ सदस्य कमिटी चयन भएको छ । शनिबार कोटेश्वर बहुमुखी क्याम्पसमा भएको भेलाले इन्दिरा पोखरेलको नेतृत्वमा ७७ सदस्य कमिटी चयन भएको हो ।
मञ्चको उपाध्यक्ष पछि चयन गरिने छ भने सचिव प्रदिप थापा, सहसचिव कर्ण बहादुर राई र कोषाध्यक्षमा हृदय नारायण चौधरी चयन भएको छ ।
मञ्चको सदस्यहरुमा खड्का कार्की, मदन निरौला, सन्तोष राउत (क), सन्तोष राउत (ख), रविन मगर पुलामी, सुवर्ण सिंह राउत, अनुज चौधरी, चिरन्जिवी चौधरी, भोगेन्द्र चौधरी, सन्तोष निरौला, प्रकाश राई, धुर्व त्रिखत्री, विक्रम पोखरेल रहेका छन् ।
मञ्चमा सुभाष ढुंगाना, ललिता दनुवार, प्रतिमा कुमारी चौधरी, ममता खड्का, दिक्पाल थापा, अरुणा राई, निर्मला कडेल, संगीता परियार, ध्यान कुमारी मगर, मनोज कुमार चौधरी (क), विरेन्द्र चौधरी, मनोज कुमार चौधरी (ख) रहेका छन् ।
यस्तै आरती कुमारी चौधरी, शर्मिल चौधरी, सन्देश चौधरी, दयाराम चौधरी, एल्जिना चौधरी, रामबहादुर थापा, प्रभात बुढाथोकी, अनिशा चौधरी, प्रदिप राउत, देवकुमार चौधरी, मनिता चौधरी, खेम मगर र तनिषा चौधरी रहेका छन् ।
मन्चमा पुस्कर बस्नेत, पदम रोकाय, चन्द्र बहादुर राई, सृजन मगर, सुदिप राई, पूर्ण बहादुर विक, ढक बहादुर विक, सुविन्द बहादुर राई, कमल राई, ईश्वर दर्नाल, राजकुमार सुन्दास, निश्चल भुजेल, संजीव मगर, अर्विन ठकुरी, राम बस्नेत रहेका छन् ।
यस्तै सुनिला चाम्लिङ्ग, नरेन्द्र सेन्चुरी, कृतम बराल, महेश भट्टराई, पुजा श्रेष्ठ, सुभिन मगर, अजय अधिकारी, ज्ञानेन्द्र कार्की, अन्जना राई, हरि रोक्का, माया प्रसाइँ, शक्ति त्रिखत्री, राजन कुमार तामाङ, विमला परियार, गीता राई, स्नेह राई र दुर्गा परियार रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथिमा उपमहासचिव तथा प्रदेश निर्वमान मन्त्री प्रकाश ज्वाला रहेको थियो । यस्तै विशेष अतिथिमा पोलिट व्यूरो सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज, पोलिटव्यरो सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, जिल्ला अध्यक्ष राममणि पोखरेल लगायतको उपस्थिति रहेको थियो ।









