त्रियुगा सभ्यता र विकास अन्तर्गत नदी सरसफाई (२६ फोटो फिचर)
उदयपुर । त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरि नदी सफाई गरिएको छ । ‘त्रियुगा सभ्यता’ कार्यक्रम अन्तर्गत शनिबार देखी औपचारिक कार्यक्रम सुरु गरिएको घोषणा गर्दै सरसफाइ गरिएको बताइएको छ । सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगाको सिरदेखि तीर दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैत...












