कर्मचारीहरुले बन्द / हडताल गर्न नपाउने कानून ल्याउँदै
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द र हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलबसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द र हड्ताल गर्नेक्रम बढिरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामत...












