मेयर बस्नेतको निर्देशनमा त्रियुगा नगरपालिकामा लगाएको ताला फोड्यो
उदयपुर । भर्खरै निस्कासित करारका कर्मचारीहरुले त्रियुगा नगरपालिकाको गेटमा लगाएको ताला मेयर बसन्त कुमार बस्नेतको निर्देशनमा फोडिएको छ । आन्तरिक, संघ, प्रदेश तथा परियोजना गरि ५९ जना करारको कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथप्ने निर्णयपछि स्वतः निस्कासनमा परेका करारका कर्मचारीले विहिबारदेखि लगाएको ताला मेयर बस्नेतको निर्देशनमा आइतबार विहान करिव ८ बजे फोडेका छन् ।
असन्तुष्ट कर्मचारीहरुले आस्थाको ...













