उदयपुरमा एमालेबाट क्षेत्र नं. १ मा मन्जु र क्षेत्र नं. २ मा श्रेष्ठ
उदयपुर - आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उदयपुरमा नेकपा एमालेबाट करिव करिव उम्मेदबारको नाम फाइनल भएको छ । प्रतिनिधि सभाको निर्वाचनको लागि उदयपुरमा क्षेत्र नं. १ मा मन्जु कुमारी चौधरी र क्षेत्र नं. २ मा ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई उम्मेदबार बनाएको स्रोतले जानकारी दिइएको छ ।स्रोतका अनुसार टिकटमा उदयपुरको फाइनल भएपनि आधिकारिक सार्वजनिक भएको छैन् । मन्जु चौधरी संविधान स...













