सप्तकोसीमा जेटबोट सञ्चालनसँगै पर्यटक बढे, दुरी छोटो भाडा महंगो (फोटो फिचर)
उदयपुर / सप्तकोसी नदीमा जेटबोट सञ्चालनसँगै आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । जेटवोट सञ्चालनसँगै पुर्वको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकिय क्षेत्र मैनामैनी, कोसीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र हेर्न र दर्शन गर्न आउनेको संख्या बढेको हो ।
मन्दिरको दर्शन गर्न पाईने, रमाईला दृश्यहरुको अवलोकन पनि गर्न पाईने र जलयात्राको अनुभव गर्न पाईने भएपछि आन्तरिक र वाह्यि पर्यटक...











