कोसी टप्पुमा जलचर पंक्षीको गणना शुरु
उदयपुर, उदयपुर र सुनसरी क्षेत्रमा अवस्थित चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलचर पक्षीको गणना शुरु भएको छ ।
सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षीको गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनालले जानकारी दिए ।
कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् संघ र कोशी...











