प्रदिप चौधरीको लेखन : अपुरो तर मज्जाको कथा स्वप्निल स्वप्न–नगरी मण्डलामा
बिकाश जोशी निर्देशित नाटक स्वप्निल स्वप्न नगरी मण्डला थिएटरमा मञ्चन भैरहेकोछ । माघ ११ गतेबाट मण्डला थिएटरमा अनामनगरमा मञ्चन भैरहेको हो । उक्त नाटकका प्रदिप कुमार चौधरीले लेखेका हुन् । नाटक निकै मज्जाको बनेको छ । नाटकले हरेक मान्छेको जिबनसंग मेल खान्छ । अझ काठमाण्डौ भन्दा बाहिरबाट आएर राजधानीमा संघर्ष गरिरहेका हरेक मान्छेको कथा नाटकमा भेटिन्छ ।
स्वप्निल स्वप्न नगरी एउटा अपुरो कथाहरुको संगालो भएक...










