सप्तरीका दुईमा देखिएन कोरोना संक्रमण

सप्तरीका दुईमा देखिएन कोरोना संक्रमण
सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना संक्रमण देखिएन । र्यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका उनीहरुको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अस्पतालमा गरिएको आरडीटी परिक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि स...

कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी रिपोर्ट पोजिटिभ

कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी रिपोर्ट पोजिटिभ
चितवन । वैदेशिक रोजगारबाट फर्केर होम क्वारेन्टाइनमा रहेका चितवन रत्ननगरका एक व्यक्तिर्को यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार ती व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । उनको स्वाब परीक्षणका लागि भरतपुरको प्रयोगशालामा पठाइएको छ । ‘कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी गर्दा पोजिटिभ नतिजा आएको हो। हामीले स्वाब निकालेर प...

पोखरामा एक महिलामा आरडीटी परीक्षणमा कोरोना पोजिटिभ

पोखरामा एक महिलामा आरडीटी परीक्षणमा कोरोना पोजिटिभ
कास्की । करिब तीन साताअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ भेटिएको छ। पोखरा वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर कार्कीले यसको पुष्टि गरेका छन्। र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) गर्दा उनमा कोरोना संक्रमित भएको र उनलाई थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि यसको पुष्टि गरेको छ। पोखरा महानगरपालिकाका स्वास्थ मह...

१ सय ९९ परिवारलाई सामुदायिक वनद्धारा राहत वितरण

१ सय ९९ परिवारलाई सामुदायिक वनद्धारा राहत वितरण
उदयपुर । आफ्ना उपभोक्तालाई भोकमरीबाट जोगाउन उदयपुरका सामुदायिक वन समुहहरुले धमाधम राहत स्वरुप खाद्यन्न वितरण थालेका छन् । स्थानीय तह, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसंग समन्वय गरी वन समुहहरुले उपभोक्तालाई खाद्यन्न वितरण गर्न थालेका हुन् । मंगलबार त्रियुगा नगरपालिका ७ कौवाईस्थित कौवाई सामुदायिक वन र पश्चिम जहरे महिला सामुदायिक वन उपभोक्ता समुहले विपन्न वर्गका १ सय ९९ सय परिवारलाई...

सप्तरीमा पनि दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ

सप्तरीमा पनि दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ
सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालि...

काभ्रेका दुई युवकको एन्टीबडी पोजेटिभ

काभ्रेका दुई युवकको एन्टीबडी पोजेटिभ
काठमाडौं । लकडाउन अगाडि नै नेपाल आएका काभ्रेका दुई युवकको र्यापिड डायग्नोस्टिक टेस्टमा एन्टीबडी पोजेटिभ आएको छ । दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ । वेथानचोक ५ २८ वर्षीय युवक ९ चैतमा भारतबाट आएका थिए । होम क्वारेन्टाइनमा बसेका उनको र्यापिड टेस्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ । यस्तै मण्डनदेउपुर–३ का २३ वर्षका युवक पनि चैत ७ गते दुबईबाट...

कोरियाबाट फर्किएको धादिङको एक युवामा ४२ औं दिनपछि आरडीटी परीक्षण पोजिटिभ

कोरियाबाट फर्किएको धादिङको एक युवामा ४२ औं दिनपछि आरडीटी परीक्षण पोजिटिभ
काठमाडौं । धादिङ ज्वालामुखी गाउककँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको हो । उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्व...

लकडाउन वैशाख १५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

लकडाउन वैशाख १५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ। तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ। काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि क...

उदयपुरमा ७३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुरमा ७३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा ७ महिलासहित ७३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत ३० जना र स्वाब परीक्षण माफर्त ४३ जनाको कोरोना परीक्षण नेगेटिभ आएको हो । जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार स्वाब परीक्षणमाफर्त कटारीमा ३ महिलासहित २६ जना, त्रियुगा नगरपालिकामा ३ महिलासहित १२ जना, चौदण्डीगढीमा एक महिला र लिम...

बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, एकको रिपोर्ट आउँन बाँकी

बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, एकको रिपोर्ट आउँन बाँकी
काठमाडौं । र्यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना) भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमू...