कोरोना संक्रमित चितवन हुँदै सप्तरी आएका थिए

कोरोना संक्रमित चितवन हुँदै सप्तरी आएका थिए
उदयपुर । कोरोना भाइरसको संक्रमण पुष्टि भएका सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय युवा चितवनबाट आएको खुलेको छ । उनलाई कोरोना संक्रमण भएको सोमबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । संक्रमित युवा सहित १३ जना वैशाख ९ गते चितवनबाट ट्रकमा सप्तरी आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरुलाई सप्तरी नगरपालिकाकै क्वारेन्टाइनमा राखिएको थियो । च...

संक्रमित क्षेत्र भुल्केमा थप २५५ जनाको स्वाब संकलन, १४३ को रिपोर्ट नेगेटिभ

संक्रमित क्षेत्र भुल्केमा थप २५५ जनाको स्वाब संकलन, १४३ को रिपोर्ट नेगेटिभ
उदयपुर । कोरोना संक्रमणको इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केमा थप दुई सय दुई जनाको थ्रोट स्वाब संकलन सोमबार गरेको छ । ८८ पुरुष र एक सय ३२ महिलाको स्वाब संकलन गरेको हो । भने आइतबार पनि ५३ जनाको स्वाव संकलन गरिएको थियो । दुवै दिनको स्वाब परिक्षणका लागि काठमाडौं पठाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्म...

सप्तरीमा एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीमा एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो
काठमाडौं । सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्य सामान्य रहेको छ। उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ...

नेपालमा फेरी १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

नेपालमा फेरी १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं । कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उनीहरुको स्वास्थ...

उदयपुरको भुल्केमा श्रीमान श्रीमति नै कोरोना संक्रमित, घरमा ताला

उदयपुरको भुल्केमा श्रीमान श्रीमति नै कोरोना संक्रमित, घरमा ताला
उदयपुर । कोरोना संक्रमित क्षेत्र भुल्केमा शनिबार थप एक महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा श्रीमान् श्रीमति संक्रमितको संख्या तीन परिवार पुगेको छ । पछिल्लो चरणमा शनिबार मात्रै साँझ एक ४३ वर्षिय महिला संक्रमित भएपछि कोरोना संक्रमित श्रीमान् श्रीमतिको संख्या तीन पुगेको हो । पछिल्लो चरण संक्रमित महिलाको श्रीमान संक्रमित भएर कोशी कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका छन् । उनको श्रीमान् चैत्र...

भुल्केमा फेरी एक महिलामा झुल्कियो कोरोना, उदयपुरमा संक्रमितको संख्या ३२ पुग्यो

भुल्केमा फेरी एक महिलामा झुल्कियो कोरोना, उदयपुरमा संक्रमितको संख्या ३२ पुग्यो
उदयपुर । कोरोना संक्रमित क्षेत्र भुल्केमा शनिबार थप एक जना महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । शनिबार विहानै तीन जना महिलामा कोरोना संक्रमण देखिएको थियो भने शनिबारै साँझ एक ४३ वर्षिय महिलामा पनि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । उदयपुरको भुल्केमा नातिनी र हजुरआमामा पनि कोरोना संक्रमण यसअघि शनिबारै १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको साँझ प...

नेपालमा कोरोना संक्रमण बढ्यो, सवै भन्दा बढी १ नं. प्रदेशमा

नेपालमा कोरोना संक्रमण बढ्यो, सवै भन्दा बढी १ नं. प्रदेशमा
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा छन् । शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ । बाग्मती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३१ ...

उदयपुरको भुल्केमा नातिनी र हजुरआमामा पनि कोरोना संक्रमण

उदयपुरको भुल्केमा नातिनी र हजुरआमामा पनि कोरोना संक्रमण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यसअघि संकलन गरिएको थ्रोट स्वाबमा नेगेटिभ देखिएपनि पछिल्...

त्रियुगा नगरपालिकाले २ सय अतिविपन्नका लागि काठमाडौं पठायो राहत सामग्री

त्रियुगा नगरपालिकाले २ सय अतिविपन्नका लागि काठमाडौं पठायो राहत सामग्री
उदयपुर । काठमाडौं उपत्यकामा रहेका दुई सय ज्यालादारी मजदुरी गर्ने अतिविपन्न वर्गका लागि राहत पठाएको छ । लकडाउन भएपछि काठमडौंमा ज्यालादारी गर्ने अतिविपन्न परिवार घर आउन नपाएपछि नगर क्षेत्रमा बसोबास गर्नेहरुको लागि शनिबार राहत पठाईएको हो । काठमाडौंमा रहेका त्रियुगा नगर समन्वय समितिमार्फत ज्यालादारी अतिविपन्न दुई सय जनालाई राहत वितरण गर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । चामल, दाल, नून,...

उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण, कपिलबस्तु र पर्सामा पनि थपिए

उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण, कपिलबस्तु र पर्सामा पनि थपिए
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिद वरिपरि रहेका थप तीन स्थानीयमा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षीया महिला छन् । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । गत बुधबार संक्रमित परिवार सहित अन्य गरी ३ सय ३४ जनाको दोस्रो पटक थ्रोट स्वाब नमूना संकलन गरेर कोशी अस्पताल विराटनगर र विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको ...