नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

नेपालमा संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यसअघि शनिब...

शुक्रबार १८ जना कोरोना संक्रमित थपिए

शुक्रबार १८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । शुक्रबार नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बिहान ९ जना संक्रमितको विवरण सार्वजनिक गरेको थियो । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्र...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण
उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।  गाईघाटमा पत्रकारिता गर्दै आएका २५ वर्षिय युवकमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । उनलाई शनिबार उपचारको लागि कोशी कोरोना विशेष अस्पताल विराटनगर लगिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए । यस्तै एक जनाको क्रम म्याचको लागि विपी कोइराला प्रतिष्ठान धरान पठाइएको सुवेदीले जानकारी दिए । गत ...

दाङमा दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २६० पुग्यो

दाङमा दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २६० पुग्यो
दाङ । दाङका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन्। उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन्। उनीहरु केही दिन पहिले भारतबाट आएका हुन्। दाङमा यो नै कोरोना पुष्टि भएको पहिलो पटक हो। गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले पनि दुई जनामा कोर...

लहान अस्पताल अब कोरोना विशेष अस्पताल बन्ने

लहान अस्पताल अब कोरोना विशेष अस्पताल बन्ने
लहान । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदो अवस्थामा रहेकाले लहानस्थित अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी थालिएको हो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेकमा कोरोना संक्रमण पुष्टि भएपछ...

सप्तरीका सङ्क्रमित युवकका सम्पर्कमा आएका २३ जनामा देखिएन कोरोना

सप्तरीका सङ्क्रमित युवकका सम्पर्कमा आएका २३ जनामा देखिएन कोरोना
सप्तरी । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पिसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। कोभिड–१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका–३ का युवकको प्रत्यक्ष सम्प्र्कमा आएकी उनकी आमा, हजुरबुब...

नेपालमा थप ९ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं । नेपालमा थप ९ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै पुरूषहरू भएको मन्त्रालयले जनाएको छ। नयाँ पुष्टि भएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरूष...

५७ सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

५७ सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण
उदयपुर । प्रेस संगठन उदयपुरले जिल्लाका ५७ जना सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना प्रभावित क्षेत्रमा गएर रिपोर्टिङ गर्ने पत्रकारहरुका लागि १ थान प्रेस लेखेको टिसर्ट, १५ थान माक्स, २ थान सेनिटाईजर, १ थान चस्मा, १० जोर ग्लोब्स,१ थान क्यापटोपी र १ थान परिचय पत्र झुन्ड्याउने कार्ड होल्डर बितरण गरेको संयोजक गणेश उप्रेतिले बताए । प्रभावित क्षेत्रमा समेत पुगेर नियमित रिपोर्टिङ गर्...

उदयपुरमा संक्रमित एक जमाती कोरोनामुक्त भएपछि डिस्चार्ज

उदयपुरमा संक्रमित एक जमाती कोरोनामुक्त भएपछि डिस्चार्ज
उदयपुर । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक जना डिस्चार्ज भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केको एक मस्जिदमा गत वैशाख ५ गते थ्रोट स्वाब संकलनपछि गरिएको परीक्षणमा कोरोना संक्रमित देखिएका भारतीय युवक उपचारपछि बिहीबार अपराह्न डिस्चार्ज भएका हुन् ।अस्पतालमा सबैको व्यवहार र उपचार राम्रो रहेको बताएका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तानले केन्द्रमा रह...

नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौं । बिहीबार राती नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं, धादिङ र धनुषाका १र१ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकमा, धनुषा जनकपुरकी १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरु तीनै जनाको स्वास्थ्य सामान्य रहेको मन्त...