आयल निगमका पूर्व कार्यकारी प्रमुख खड्का बिरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौं। नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा मुद्धा दायर भएको छ । खड्काले १८ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
खड्काले गैरकानूनी रुपमा आर्जन गरेको एक करोड ६ लाख ४ हजार रुपैयाँ बिभिन्न कम्पनीको शेयर खरिद र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था...











