पूर्व र वर्तमान उपमेयरको गाउँमा २ वर्षदेखि वत्ती बल्दैन, स्थानीय अन्धकारमा बस्न बाध्य
उदयपुर, प्रायः सवैले सोचेको हुन्छ कि विद्युत पुगेपछि वत्ती बल्छ । विद्युतको पोल पुग्यो, तार पुग्यो, ट्रान्सफर्मर पुग्यो र मेनलाइनमा समेत जोडियो । तर, जोडिएपनि न्यून भोल्टका कारण त्रियुगा नगरपालिका भित्रैका वस्तीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । त्रियुगा नगरपालिका उत्तरबारी टोल देउरी बस्तीमा विद्युतको भोल्टेज नपुग्दा विद्युत पुगे पनि २ वर्षदेखि अन्धाकारमा बस्न बाध्य भएका छन् ।
त्रियुगा नगरपालिका...













