आजदेखि नेपाल टेलिकमको अफरै अफर, के—के छ सुविधा ?
उदयपुर, अबदेखि नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्र्तराष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट लन्च भएको छ ।
एनटिसीले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको हो ।
यसअघि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरका ग्राहक तथा कम्पनीका पोष्टपेड ग्राहकलाई मात्र विदेशी अपरेटरको नेटवर्कमा रोमिङ सेवा प्रदान गरे...













