शहरमा गाँउको कोसेली कोदो, फापर र जुनेलो

शहरमा गाँउको कोसेली कोदो, फापर र जुनेलो
उदयपुर, गाँउमा उत्पादन हुने कोदो, फापर, जुनेलो भटमास लगायत शहरमा कोसेली बन्दै गएको छ । गाँउमा तयारी बनाइएका विभिन्न प्रकारका खाजाहरु पुग्न थालेपछि गाँउमा उत्पादन हुने कोदो, भटमास, फापर शहरमा कोसेली बन्न थालेको हो । कटारी नगरपालिका लेखानीका भिमबहादुर मगर पाखो बारीमा कोदो, फापर र जुनेलो खेती गर्छन । ‘गाँउमा पहिले पहिले यही कोदो, फापर, जुनेलो भटमासनै खाजाको रुपमा प्रयोग हुने गर्दथ्यो’ उनले भने, ‘अहि...

आजदेखि नेपाल टेलिकमको अफरै अफर, के—के छ सुविधा ?

आजदेखि नेपाल टेलिकमको अफरै अफर, के—के छ सुविधा ?
उदयपुर, अबदेखि नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्र्तराष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ  सफ्ट लन्च भएको छ । एनटिसीले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको  हो । यसअघि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरका ग्राहक तथा कम्पनीका पोष्टपेड ग्राहकलाई मात्र विदेशी अपरेटरको नेटवर्कमा रोमिङ सेवा प्रदान गरे...

बाँसमै हेलेर कमाउँछ गाँस

बाँसमै हेलेर कमाउँछ गाँस
उदयपुर, सप्तकोसी नदी किनारामा बसोबास गर्ने सर्बसाधारणको प्रमुख पेसा नै बाँसको व्यापार बनेको छ । घरको कमजोर आर्थिक अवस्था र परम्परागत कृषी पेसाबाट हुने सानु आम्दानीले परिवारको खर्च धान्न नसकेपछि उनीहरुले ज्यान जोखिममा राखेर सप्तकोसीको बाटोबाट बाँसको ब्यापार गर्दै आएका हुन् । उनीहरु उदयपुर, खोटाङ्ग, भोजपुर र सुनसरी जिल्लाको सिमा क्षेत्र भएर बग्ने सप्तकोसी नदीमा पाहाडि क्षेत्रबाट बाँस बगाएर सुनसरीको...

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)

मदन भण्डारी राजमार्गको कालेपत्रे गुणस्तरहिन र मापदण्ड विपरित (भिडियो सहित)
उदयपुर, राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग कामकाज गुणस्तरहिन र मापदण्ड विपरित भएको स्थानीयहरुले गुनासो गरेका छन् । उदयपुरको सदरमुकाम खण्डमा हँुदै निर्माधिन निर्माण कार्य गुणस्तरहिन र मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् । त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आइतबारबाट सडक कालोपत्रेको काममा गुणस्तरहिन भएको स्थानीयले गुनासो गरेका छन् । मट्टीतेल, डढेको मोविल मिसाएर...

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्दै

ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्दै
काठमाडौं, चिनियाँ प्रविधि कम्पनी ह्वावेले फाइभ जी मल्टीमोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरेपछि बार्सिलोनामा आयोजना हुन गइरहेको आगामी मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा पहिलो फाइभ जी फोल्डेबल फोन सार्वजनिक गर्दैछ । आधिकारिक स्रोतका अनुसार बलोङ ५०००ले एउटै चीपमा टु जी, थ्री जी, फोर जी तथा फाइभ जी सपोर्ट गर्दछ। यसले प्रभावकारी रूपमा एउटा म...

समृद्धका लागि गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध उत्पादन गर्नु पर्नेमा जोड

समृद्धका लागि गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध उत्पादन गर्नु पर्नेमा जोड
उदयपुर, त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले दुग्ध उत्पादन गरेर बिक्रि गर्नु भन्दा त्यसलाई प्रशोधन गर्न सके किसानले राम्रो मुल्या पाउने बताए । दुग्ध उत्पादन गर्ने किसानहरुको लागि नगरपालिकाले चिलिङ्ग भ्याट स्थापना गर्न लागेको जानकारी दिए । त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीस्थित किसान डेरीको भवन शिल्यान्यास गर्दै शुक्रवार नगर प्रमुख चौधरीले सो बताएका हुन । नगरलाई समृद्ध बनाउन प्रत्येक...

उदयपुरमा शनिबार अमूर्त म्युजिकल इभेन्ट हुने

उदयपुरमा शनिबार अमूर्त म्युजिकल इभेन्ट हुने
उदयपुर, उदयपुरमा अमूर्त म्युजिकल इभेन्ट हुने भएको छ । अमूर्त एफ.एम.को ११ औं वार्षिक उत्सवको आयोजनामा शनिबार विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि म्यूजिकल इभेन्ट हुने भएको छ । कार्यक्रम पिपल चौकमा दिउँसो ४ः४५ बजेबाट हुने भएको छ । सांस्कृतिक कार्यक्रममा गायिका टिका प्रसाई र ताल डान्सका प्रशिक्षक मिथुन ठाकुरको बेजोड प्रस्तुती रहने अमूर्त एफएमका संचालक नविन कुमार राईले बताए । अमूर्त एफएमको आयोजनाक...

चुरे वन क्षेत्र उजाडिँदै

चुरे वन क्षेत्र उजाडिँदै
उदयपुर, उदयपुर जिल्लाको कूल क्षेत्रफलमध्ये एक लाख २० हजार ७०५ हेक्टर वन क्षेत्र पर्छ । घना वन क्षेत्र चुरे जंगलमै पर्छ । साविकको जिल्ला वन कार्यालय उदयपुरका अनुसार १० हजार २७९ हेक्टर वन अतिक्रमणमा परेको छ । त्यो चुरे क्षेत्रमै छ । २०४६ सालपछि भएका राजनीतिक संक्रमण यसको मुख्य कारण हो भन्दा फरक पर्दैन । महाभारत शृंखला र चुरे पर्वतले घेरेका डाँडा र समथर फाँटमा वन क्षेत्र छ । त्यही फाँटमा ४० वर्षअघि ...

नेपाली उद्योगका १७ वटा औषधि प्रयोग गर्न रोक, सबैभन्दा बढि क्यूरेक्स फर्माका औषधि रोकियो

नेपाली उद्योगका १७ वटा औषधि प्रयोग गर्न रोक, सबैभन्दा बढि क्यूरेक्स फर्माका औषधि रोकियो
काठमाडौं, औषधि व्यवस्था विभागले विभिन्न ८ वटा नेपाली कम्पनीले उत्पादन गर्ने ९ प्रकारका औषधिको बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । विभागको प्रयोगशालामा आएका नमूना परीक्षण गर्दा ती औषधिहरु न्यून गुणस्तरीय पाइएका हुन् । विभागले सूचना जारी गर्दै ती औषधिहरुको प्रयोग एवं बिक्रि वितरण नगर्न सार्वजानिक अपिल गरेको हो । विभागका अनुसार सबैभन्दा बढि क्यूरेक्स फर्मास्यूटिकल्सले उत्पादन गर्ने पोभिन नामक पोभि...

उदयपुरमा ढाका बुनाई तालिम शुरु

उदयपुरमा ढाका बुनाई तालिम शुरु
डिएन चौधरी, उदयपुुर, उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा ढाका बुनाई तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ त्रि.न.पा ७ वडा कमिटी, उदयपुरको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा “ सिप सिकौँ, उद्यमी बनौं” उद्देश्यले आदिबासी जनजाती महिलाहरुलाई आधारभुत तहको दुई महिने ढाका बुनाई तालिम बुधवार एक कार्यक्रम उद्घाटन गरि तालिम शुरुवात गरेको हो । आर्थिक स्तर कमजोर र असाहय वर्गको महिलाहरुलाई आर्थ...