अवैध बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ
उदयपुर । उदयपुरमा अवैध ढुंगा, गिट्टी, बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ पर्न थालेका छन् । बुधबार विहान ७ बजे त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा खोलामा बालुवा निकाल्दै गर्दा स.१ त ३१३७ नम्बरको ट्याक्टर पक्राउ परेको हो ।
‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उ...













