बलान विहुल गाउँपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण
राजेन्द्र महतो लहान । सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ। विकास निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै उजुरी बारम्बार आएपछि आयोगको इटहरी कार्यालयको सात जना कर्मचारीको टोलीले लगातार दुई दिन छापा मारेको हो। अख्तियारको टोली गाउँ पालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरूको भागाभाग भएको थियो।
गाउँपालिकामा सम्पन्न भएका विभिन्न योजनाको महत्वपूर्ण कागजात छानबिनका लागि ल...













