उदयपुरमा ४ जना कालाजारको रोगी फेला

उदयपुरमा ४ जना कालाजारको रोगी फेला
उदयपुर । तराईका जिल्लामा देखिने कालाजार रोग उदयपुरमा पनि देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा गरी ४ जनामा कालाजारको रोगी देखा परेको छ । त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा देखा परेको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र महिनामै पुष्टी गरेको थियो । उनको अहिले उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपु...

उदयपुरमा करेन्ट लागेर एक जनाको निधन

उदयपुरमा करेन्ट लागेर एक जनाको निधन
उदयपुर । उदयपुरको चौदण्डीगढीमा करेन्ट लागेर एक जनाको शनिबार साँझ निधन भएको छ । निधन हुनेमा बसाहा स्थित घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राई रहेको प्रहरीले जनाएको छ । घरमा भएको विद्युतीय तार हटाउँन खोज्दा एक्कासी करेन्ट लागि घाइते भएको राईलाई उपचारको लागि बेल्टार स्थित चौदण्डीगढी अस्पतालमा ल्याइएको थियो । तर उनको बाटैमा निधन भएको चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्तारका ...

हडिया खोलाको बाढीले सुमो बगाउँदा नाबालक सहित चार यात्रुको उद्धार

हडिया खोलाको बाढीले सुमो बगाउँदा नाबालक सहित चार यात्रुको उद्धार
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया खोलामा आएको बाढीले सुमोसहित बगाएका यात्रीहरुको उद्धार गरिएको छ । शुक्रवार विहान सिवाईबाट काठमाडौं जाँदै गरेको ना १ ज ८१०६ नं। को सुमोमा सवार एक जना नाबालक सहित चार जना यात्रुलाई उद्धार गरिएको हो । चौदण्डीगढी नगरपालिका ९ बस्ने शुशिला अधिकारीको नावलक छोरासहित चार जना यात्रु सुमोमा सबार थिए । प्रत्यक्षदर्शी स्थानीय चन्द्रलाल गिरीका अनुसार बालुवामा गाडी...

उदयपुरको भदौरेमा ट्रक दुर्घटनामा चार जनाको मृत्यु

उदयपुरको भदौरेमा ट्रक दुर्घटनामा चार जनाको मृत्यु
उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८.ख.८२९७ नम्बरको ट्रक अन्दाजी बिहान २ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्क...

बलात्कृत भएकी युवतीको न्यायका लागि उदयपुरको गाईघाटमा विरोध प्रदर्शन (फोटो फिचरसहित)

बलात्कृत भएकी युवतीको न्यायका लागि उदयपुरको गाईघाटमा विरोध प्रदर्शन (फोटो फिचरसहित)
उदयपुर । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी एक युवतीका लागि न्याय माग्दै उदयपुरको गाईघाटमा आज विरोध प्रदर्शन गरेको छ । उदयपुरका युवाहरुको अगुवाई र ओरेक उदयपुर, महिला सशक्तीकरण श्रोत केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल र उदयपुरका महिला अधिकार कर्मीहरुको एक्यबद्धतामा न्यायका लागि दवाब मुलक कार्यक्रम गरिएको हो ।युवाहरु रञ्जना मगर र सिताराम राउत लगाएको नेतृत्वमा स्वतन्त्र युवाहर...

त्रियुगा नपा १२ मा पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग : गठबन्धन (विज्ञप्तीको पूर्ण पाठ)

त्रियुगा नपा १२ मा पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग : गठबन्धन (विज्ञप्तीको पूर्ण पाठ)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ को जनप्रेमी आधारभूत विद्यालयमा २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन रोकिनुको जिम्मा मुख्य निर्वाचन कार्यालयय उदयपुरले लिनु पर्ने गठबन्धनले जनाएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दे मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारीहरुको चरण लापरबाहीको कारणले स्थगित भएको निर्वाचन प्रक्रियाको कार्य पुनः मतदान गर्न गराउन मुख्य निर्वाचन कार्यालयसँग माग गरिएको छ ...

मौन अवधि उल्लंघन गर्दै परराष्ट्रमन्त्री खड्का भोट माग्न पुगेपछि स्थानीयले लखेटे

मौन अवधि उल्लंघन गर्दै परराष्ट्रमन्त्री खड्का भोट माग्न पुगेपछि स्थानीयले लखेटे
उदयपुर । मौन अवधिको उलंघन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई त्रियुगा नगरपालिका ६ जलजलेका स्थानीयहरुले लखेटेका छन् । मतदाता प्रभावित पार्न मेयरका उम्मेदबार बसन्त बस्नेतलाई भोट माग्न बुधबार  विहान जलजलेका जगरनाथ दासको घरमा मुस्लिम समुदायको मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै एमालेका कार्यकर्ताहरुले परराष्ट्रमन्त्रीलाई लखेटेका थिए । न...

त्रियुगामा काँग्रेसद्वारा सडक कालोपत्रेको कामहरुमा अवरोध (फोटो फिचरसहित)

त्रियुगामा काँग्रेसद्वारा सडक कालोपत्रेको कामहरुमा अवरोध (फोटो फिचरसहित)
उदयपुर । स्थानीय तहको चुनाव नजिकिएसँगै दलहरुको चुनावी अभियान तिव्र रुपमा चलिरहेको छ । त्रियुगा नगरपालिकामा आचारसंहिता लागू भए अघि नै सम्झौताहरुको कामहरुमा समेत नेपाली काँग्रेसले प्रहरीहरु लगाएर अवरोध गर्ने गरेको छ । त्रियुगा नगरपालिकाद्वारा बोलपत्र आव्हानको सूचना २०७८ असार २४ गते तीन वटा टेण्डरको सूचना एकै पटक निकालेको देखिन्छ । टेण्डर प्रक्रियामा परफेक्ट कन्ट्रक्सन इमाडोल ललितपुरले पाएको देखिन्छ ...

भागवत राउतद्वारा बसन्त बस्नेतको उम्मेद्बारी खारेजीको माग गर्दै उजुरी, काँग्रेससको चुनावी अभियान एकाएक सिथिल

भागवत राउतद्वारा बसन्त बस्नेतको उम्मेद्बारी खारेजीको माग गर्दै उजुरी, काँग्रेससको चुनावी अभियान एकाएक सिथिल
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा चुनावी सरगर्मीले माहोल तातेको छ । छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी गफगाफ सुरु भएको छ । होटल, चियापसल लगायतको थलोमा कुन उम्मेदबारले जित्ला र कुनले हार व्यहोर्ला भनेर गफिनेको कमि भेटिदैन । सोमबार एकाएक नेपाली काँग्रेसको चुनावी अभियानका क्रममा सन्नटा छायो । काँग्रेसको चुनावी अभियानमा एकाएक मेयरका उम्मेदबार बसन्त बस्नेतको उम्मेदबारी रद्द गर्न माग गर्दै...

गाईघाटमा कांग्रेसको झण्डा बोकेको अटो दुर्घटनामा ३ यात्रु घाईते, माओवादीका वडाध्यक्षका उम्मेदबारले गरे उद्धार

गाईघाटमा कांग्रेसको झण्डा बोकेको अटो दुर्घटनामा ३ यात्रु घाईते, माओवादीका वडाध्यक्षका उम्मेदबारले गरे उद्धार
गाईघाट । शुक्रबार त्रियुगा नगरपालिका १२ फुलचोकमा बिहान भएको अटो दुर्घटनामा ३ जना घाईते भएको छ । काँग्रेसी चुनावी झण्डा र प्रचार व्यानर बोकेको स १ ह २५५८ नं को अटो आज बिहान करिब ८ बजेतिर दुर्घटना भएको थियो । उक्त अटोमा ३ जना बालवालिका सहित ६ जना सवार थिए । अटो आफै अन्यन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।दुर्घटनामा ३ जना बच्चाहरुमा भने कुनै चोट पटक लागेको छैन । अन्य ठुला मान्छेहरु मात्रै दुर्घ...