नोवेल शिक्षण अस्पतालको ठगी धन्दा : शव ३ दिनसम्म आईसीयूमा
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएको ३ दिनसम्म आईसीयूमा राखेको आरोप लागेको छ । सुनसरीका एक विरामीको मंगलबार बिहान मृत्यु भएको तर अस्पतालले आईसीयूमा राखेर उपचार भइरहेको नाममा रकम असुलेको मृतकका आफन्तले आरोप लगाएका हुन् ।
भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मृत्युपश्चात पनि अस्पतालले औषधी किन्न लगाएर रकम असुलेको आफन्तको गुनासो छ ।
मन्सुरीकी पत्नी रुक्सा...












