माग सम्बोधन नभएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाको बन्दले जनजिवन प्रभावित
उदयपुर । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराई बन्दको घोषणाले जनजीवन प्रभावित भएको छ । सरकारले माग सुनुवाई नगरेको भन्दै १४ बुद्धे माग सहित मोर्चाले तराईको २४ जिल्ला बन्दको आव्हान गरेको छ । थरुहटको बन्दमा पूर्वका खम्बुवान राष्ट्रिय मोर्चा नेपालले समेत ऐक्यवद्धता जनाएको छ ।
२०७२ साल भाद्र ७ र ८ गते भएको टीकापुर घटनापछि अझै केही थारु जेलबन्दी जी...













