दमौतीदेखि घनचक्रेसम्म सडक निर्माण शुरु, प्रदेश सांसद हिमाल कार्कीद्वारा उद्घाटन (फोटो फिचर)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ र ६ का लाई जोडने सडक निर्माणको कार्य शुरु भएको छ । वहुवर्षिय योजना अन्तर्गत दमौती—बुर्जाकान्ला—लालपत्ता—पात्लेवास—घनचक्रे २० किलो मिटर सडक निर्माणको काम शुरु भएको छ ।
नगरपालिकाको सवैभन्दा पिछडिएको क्षेत्र दमौती गाउँबाट निर्माण कार्य शुरु गरिएको सो सडकको प्रदेश सांसद हिमाल कार्कीले एक कार्यक्रमका विच आईतवार शीलान्यास गरेका छन । शीलान्यास कार्यक्रममा साँसद क...













