बेलका नगरपालिकामा एक हजार ८४२ मतले निवर्तमान मेयर थापा पछाडी
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा निवर्तमान मेयर तथा मेयरका उम्मेदबार दुर्गा कुमार थापा एक हजार ८४२ मतले पछि परेको छ । नेकपा एमालेबाट मेयरका उम्मेदबार थापाले ४ हजार ६१ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका मेयर पदका उम्मेदबार असोक कार्कीले ५ हजार ९०३ मतका साथ अग्र स्थानमा रहेको छ । कार्की नेका र नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदबार हुन् ।
उपमेयरमा नेकपा एमालेबाट उम्मेदबार बनेकी जिरा...













