त्रियुगा नगरपालिका १२ को पुनः मतदानको पक्षमा काँग्रेसका उपमेयरका उम्मेदबार सरिता राई
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा मतदान केन्द्रमा भएको विवादले अहिले अन्यौलता छाएको छ । त्रियुगा नगरपालिका १२ मा गत बैशाख ३० गते भएको निर्वाचनमा विवादले अवरुद्ध भएको मतदान बारे स्थलगत अध्ययनको क्रममा उदयपुर आइपुगेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीसँगको छलफलमा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदबार बनेकी सरिता राई पुनः निर्वाचनको पक्षमा आफ्नो धारणा व्यक्त...













