शव नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार
उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा गत बुधबार ज्यामिरे दोभानबाट हराई रहेका दुई विद्यार्थी फेला परेका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय आशन राई (देव कुमार) र १३ वर्षिय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुवेर वेपत्ता भएको थियो ।
शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा...













