क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल

क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल
रिता राउत, उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ९ का बिदुर दनुवार आजभोली छोरा छोरीलाई एकोहोरो हेर्दाहेर्दै आँखा कत्तिखेर आँशुले पुरिन्छ उहाँलाई पत्तै हुदैन । क्यान्सले थलिएका दनुवार आफ्ना छोरा छोरीलाई हेर्दै आँशु बगाउँदै दिनचर्या विताई रहेका छन् । विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराउदै आएका दनुवारले आफ्नो उपचार गराउँदा गराउँदै लाखौ ऋण परिसकेको बताए । उ...

बाढीबाट विस्थापितलाई न्यानो कपडा

बाढीबाट विस्थापितलाई न्यानो कपडा
मोरङ / पुर्वी मोरङको रतुवामाई नगरपालिका ३ का अशक्तलाई न्यानो लत्ता कपडा वितरण गरिएको छ । गत असारमा आएको भिषण वर्षाले २१ घर बगरमा परिणत भएको थियोे । सो स्थानका स्थानीय विस्थापित अहिलेपनि पालमा बस्न बाध्य भएका छन् । उनीहरूलाई विश्व उल्टो मोटरसाईकल यात्री तथा संचारकर्मी चित्रकुमार कार्की र इन्जिनियर चुडामणि कार्कीले न्यानो लत्ताकपडा वितरण गरेका हुन । समाजसेवी कृष्ण कार्कीले २१ घर मध्ये अति विपन्न अप...

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन
उदयपुर /जिल्ला कारागार गाईघाटका कैदी बन्दीहरुका लागि पहिलो पटक तीन महिने हाउस वाइरिङ तालिम शुक्रवारबाट सुरु गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति उदयपुरले कैदी तथा बन्दी जिवन बिताई राखेकाहरुका लागि पहिलो पटक यस्तो तालिम सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले तालिमपछि मात्र सिपयुक्त हुने भएकाले हरेक मानिसले सिप सिक्न सके स्वारोजगार बन्न मद्दत पुग्ने त...

निःशुल्क स्वास्थ्य शिविरमा एक हजारले सेवा पाए

निःशुल्क स्वास्थ्य शिविरमा एक हजारले सेवा पाए
उदयपुर / पूर्व विद्यार्थी समाज र त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाद्धारा संचालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका थिए । नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग त्रियुगा जनता बहुमुखी क्याम्पसमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पुरुष ३ सय २७ र महिला ५ सय ६०, बालबालिका ६५, वृद्धवृद्धा ७२ र अपाङ्ग १० गरी १ हजार ५ जनाले स्वास्थ्य सेवा पाएका हुन् । पूर्व विद्...

मिस प्रदेश विजेता रमिलालाई आफ्नै जन्म थलोमा भब्य स्वागत तथा सम्मान

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका २ बेल्टारबाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई भएको छ । लाली गुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १५ औ साधारणसभा तथा वार्षिक उत्सवको अवसरमा मिस स्टेट विजयी बस्नेत सम्मानित भएकी हुन । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट समेत राष्ट्रलाई ...

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता
उदयपुर /उदयपुरबाट संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका आधिकारिक रुपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागद्वारा आयोजित घुम्ति शिविरमा क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका दर्ता भएको हो । अनलाइन पत्रिकाको कार्यालय त्रियुगा नगरपालिका ३ रहने गरी विभागको दर्ता नं. ११४३÷०७५–७६ मा दर्ता ...

आर्थिक समृद्धि हासिल गर्न औद्योगिकरणमा जोड दिनु पर्ने : मन्त्री कुसियैत

आर्थिक समृद्धि हासिल  गर्न औद्योगिकरणमा जोड दिनु पर्ने : मन्त्री कुसियैत
उदयपुर / उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री जगदिश कुसियैतले आर्थिक समृद्धि हासिल गर्न औद्योगिकरणमा जोड दिनु पर्ने बताएका छन् । ‘मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं उठाऔं नेपाल’ भन्ने नाराका साथ १ नम्बर प्रदेशको दोश्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सब २०७५ को बिहिवार त्रियुगा नगरपालिका थारुहट रंगशालामा उद्घाटन गर्दै सो बताएका हुन् । १ नम्बर प्रदेशलाई आ...

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा
काठमाडौं / किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् । उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयर लाइन्सको जहाज उडाउन थालेकी हुन् । मंगलबार उनले पहिलो पटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् । उनी राई समुदायकै पहिलो महिला पाइलट...

पैसा नहुँदा बच्चा जन्माउन स्वास्थ्य चौकी गएकी गर्भवती महिलाको मृत्यु

पैसा नहुँदा बच्चा जन्माउन स्वास्थ्य चौकी गएकी गर्भवती महिलाको मृत्यु
उदयपुर / एक महिलाले १० महिनासम्म शिशुलाई आफ्नो पेटमा बोकेकी हुन्छिन् । उनी त्यतिखेर बच्चाको लागि पोषणयुक्त खानेकुरा खान्छिन, बच्चाको राम्रोको लागि आराम गर्छिन, सम्पूर्ण तनावबाट मुक्त हुने कोशिश गर्छिन् । उनी र उनका श्रीमान् पेट भित्रको बच्चा कहिले बाहिर आउने दिनको पर्खाइमा रहन्छन् । बच्चा कस्तो होला स्वस्थ होला कि नहोला ? मनमा अलिकति डर र धेरै उत्साह बोकेर उनीहरु दिन बिताइरहेका हुन्छन् । यस्तै अ...

जसले मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो

जसले मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो
निर्मला खडायत / छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए । कारण थियो, जन्मजात शारीरिक अपाङ्गता । उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो । त्यसैले त उहाँका आमाबुवालाई आफन्त ...