उदयपुरको क्वारेन्टाइनमा बस्नेको संख्या ५१ पुग्यो
उदयपुर । उदयपुरमा क्वरेन्टाइनमा बस्ने मानिसको संख्या दिनदिनै बढिरहेको छ । यसैक्रममा आज उदयपुरमा थप १६ जना क्वारेन्टाइनमा आएका छन् । जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवदीका अनुसार रौतामाईमा थप ३ जना, मोतिगडामा ४ जना र बेलकामा ९ जना गरी आज १६ जना आएका हुन् ।थपिएसंगै रौतामाईमा ८ जना, मोतिगडामा ८ जना पुगेको छ । बेलकामा भने आज पहिलोदिन एकैचोटी ९ जना क्वारेन्टाइनमा आएका हुन । उता त्रिवेणी बेलसो...










