ताप्लीमा एक लाख ५० हजार पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा हिमालचुली क्लव पिपलभन्ज्याङको आयोजनामा १ लाख ५० हजार राशीको भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लव स्थापनको २५ औं वर्षगाँठको अवसर पारेर अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको ‘रजत जयन्ती भलिबल प्रतियोगिता ०७६’ आयोज...













