जनताको घर जल्दा दमकल छैन, जनप्रतिनिधिलाई लाखौंको गाडी

जनताको घर जल्दा दमकल छैन, जनप्रतिनिधिलाई लाखौंको गाडी
सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा विद्युत सर्ट भैई आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ । आइतबार करिव ८ः३० बजेको समयमा बेलका नगरपालिका ९ का भिम बहादुर विश्वकर्माको घरमा आगलागी हुँदा नगद, सुन चाँदी, अन्नपात, फर्निचरको सामान सहित ३१ लाख बराबरको क्षति भएको छ । विद्युतिय सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिए । उनका अनुसार आगलागीबाट विश्वकर्माको का...

test

test

गाईघाटमा मोटर साइकल महा मेला लाग्ने

उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा हुने भयो मोटर साइकल महा मेला । गाईघाटका लागि यामाहा मोटर साइकल तथा स्कुटरको आधिकारिक विक्रेता सुमित्रा अटो वक्र्सको आयोजनामा मोटर साइकल महा मेला लाग्ने भएको छ । थरुहट रंगशालामा यहि मंसिर २४–२७ गतेसम्म विविध सांस्कृति कार्यक्रमसहित मोटर साइकल महा मेला कार्यक्रमको आयोजना हुने भएको छ । मेलामा प्रत्येक दिन टेस्टराइड, विभिन्न आकर्षक उपहार सहित क्विज कार्यक्रम समेत हु...

आर्थिक समृद्धि हासिल गर्न औद्योगिकरणमा जोड दिनु पर्ने : मन्त्री कुसियैत

आर्थिक समृद्धि हासिल  गर्न औद्योगिकरणमा जोड दिनु पर्ने : मन्त्री कुसियैत
उदयपुर / उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री जगदिश कुसियैतले आर्थिक समृद्धि हासिल गर्न औद्योगिकरणमा जोड दिनु पर्ने बताएका छन् । ‘मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं उठाऔं नेपाल’ भन्ने नाराका साथ १ नम्बर प्रदेशको दोश्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सब २०७५ को बिहिवार त्रियुगा नगरपालिका थारुहट रंगशालामा उद्घाटन गर्दै सो बताएका हुन् । १ नम्बर प्रदेशलाई आ...

बाला चतुर्दशी मेला : हलेसीमा भक्तजनको घुईँचो

बाला चतुर्दशी मेला : हलेसीमा भक्तजनको घुईँचो
उदयपुर / वाला चतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी महादेवस्थानमा पुजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागेको छ । सात दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसी आएका छन् । बिहिबार बिहान झिसमिसदेखि महादेबस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी महादेबस्थान मन्दिर व्यवस्...

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा
काठमाडौं / किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् । उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयर लाइन्सको जहाज उडाउन थालेकी हुन् । मंगलबार उनले पहिलो पटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् । उनी राई समुदायकै पहिलो महिला पाइलट...

पैसा नहुँदा बच्चा जन्माउन स्वास्थ्य चौकी गएकी गर्भवती महिलाको मृत्यु

पैसा नहुँदा बच्चा जन्माउन स्वास्थ्य चौकी गएकी गर्भवती महिलाको मृत्यु
उदयपुर / एक महिलाले १० महिनासम्म शिशुलाई आफ्नो पेटमा बोकेकी हुन्छिन् । उनी त्यतिखेर बच्चाको लागि पोषणयुक्त खानेकुरा खान्छिन, बच्चाको राम्रोको लागि आराम गर्छिन, सम्पूर्ण तनावबाट मुक्त हुने कोशिश गर्छिन् । उनी र उनका श्रीमान् पेट भित्रको बच्चा कहिले बाहिर आउने दिनको पर्खाइमा रहन्छन् । बच्चा कस्तो होला स्वस्थ होला कि नहोला ? मनमा अलिकति डर र धेरै उत्साह बोकेर उनीहरु दिन बिताइरहेका हुन्छन् । यस्तै अ...

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध
उदयपुर / उदयपुरमा आइतबार दिउँसोदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल दिउँसो २ बजेदेखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन् । सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् । फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल, वल्र्डलिङ्क सर्भरका इन्टरनेट से...

सनराइज बैंकको स्वास्थ तथा दुर्घटना बिमा योजना बारे अन्तरक्रिया

सनराइज बैंकको स्वास्थ तथा दुर्घटना बिमा योजना बारे अन्तरक्रिया
उदयपुर / सनराईज बचत खातामा ४ अदभुत सुविधा योजना अन्तर्गत स्वास्थ्य तथा दुर्घटना विमा योजना ल्याएको छ । शाखा कार्यालय गाईघाटले शनिबार त्रियुगा नगरपालिका ३ राम जानकी माध्यमिक विद्यालय मोतिगडमा स्वास्थ तथा दुर्घटना बिमा तथा इलेक्ट्रोनिक बैंक को सम्बन्धमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस्तै बैंकको जलजले शाखाले पनि त्रियुगा नगरपालिका ६ जलजले बजारमा समेत स्वाथ्य तथा दुर्घटना बीमा ...

दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव मंसिर २० बाट हुने

दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव मंसिर २० बाट हुने
उदयपुर / त्रियुगा नगरपालिकामा दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव हुने भएको छ । “मेहनत श्रृजना, उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मूल नाराका साथ दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटमा हुने शनिबार विहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आय...