मदन भण्डारी राजमार्ग विस्तारले कटारीका २२ घर मुसहर वस्ती विस्थापित हुँदै
उदयपुर, मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा–हेटौडा सडक योजनाको विस्तारसगै कटारी नगरपालिका ४ कटारी वसर्पाक नजिकैको मुसहर वस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रसस्त स्थान हुदाँ हुदैपनि नजिकैबाट सडक विस्तार हुदाँ २२ घर रहेको मुसहर वस्ती विस्थापित हुन लागेको हो ।
सडक विस्तारसगै वस्ती विस्थापीत भएमा त्यहाका मुसहर पुन सुकुम्वासी हुने छन । नेपाल सरकारले सुकुम्वासी मुसहरलाई २०५५ सालमा अहि...








