नेपाल भ्रमण वर्षलाई लक्षित गरी स्मारिका प्रकाशन

नेपाल भ्रमण वर्षलाई लक्षित गरी स्मारिका प्रकाशन
उदयपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कर्मचारी मिलन केन्द्र उदयपुरले जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर स्मारिका प्रकाशन गरेको छ । स्थानीय पर्यटकिय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने उदेश्यले मिलन केन्द्रले आफ्नो स्मारिकामा जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरुलाई समेटेको हो । स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि बढाउने गरी घोषणा गरेको प्रमुख १ सय ...

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण

सामुदायिक वनद्वारा उपभोक्तालाई सोलर बितरण
उदयपुर । उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहले गरिव, विपन्न निम्न आयस्रोत भएका उपभोक्तालाई सोलार वितरण गरेको छ । त्रियुगा नगरपालिका– १४ साउने स्थित नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समूहले सोलार प्यानल वितरण गरेको हो । विकास क्रमसँगै गाउँ भित्रिएको विजुली बत्तिको राम्रो प्रभाब नहुँदा झनझटिलो रात्री कालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलार बितरण गरिएको समुहको अध्यक्ष...

गाईघाटमा कपडा बैंक स्थापना (फोटो फिचर)

गाईघाटमा कपडा बैंक स्थापना (फोटो फिचर)
उदयपुर । संविधान दिवस २०७६ को अवसरमा उदयपुरमा कपडा बैंक उद्घाटन भएको छ । गाईघाटको लोकतान्त्रिक पिपल चौकमा कपडा बैंकको उद्घाटन प्रतिनिधि सभा सांसद सुरेशकुमार राई (हिमाल)ले गरेका थिए । प्राकृतिक प्रेमी समाजको अगुवाईमा कपडा बैंकको स्थापना भएको हो । उद्घाटनसंगै विपन्न बर्ग र उनीहरुका बालबासिलकालाई समेत कपडा वितरण गरिएको थियो । विभिन्न सामाजिक संघ संस्था समेतको सहकार्यमा प्राकृतिक प्रेमी समाजको अगु...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’
काठमाडौं । एनसेलका ग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । जसअन्र्तत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । असोज १ देखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्ला...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा
काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका...

वर्षातका कारण दशैँ तिहार महोत्सव २ दिन पछि सर्यो

वर्षातका कारण दशैँ तिहार महोत्सव २ दिन पछि सर्यो
उदयपुर । उदयपुरको गाईघाटमा संचालन हुने दशैँ तिहार महोत्सव २ दिन पछि शुरु हुने भएको छ । दुई दिनदेखि लगातारको वर्षातले त्रियुगा बसपार्क नजिकै तयारीको अवस्थामा रहेको महोत्सव स्थलमा पानी जमेपछि असोज १ गतेबाट हुने भनिएको मेला असोज ३ गतेबाट शुरु हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा हुन लागेको महोत्सव...

जुवा खालबाट २ लाख २१ हजार सहित ५ जना पक्राउ

जुवा खालबाट २ लाख २१ हजार सहित ५ जना पक्राउ
लहान । सिरहामा जुवा तासको खालबाट आइतबार राति १० बजेको समयमा २ लाख २१ हजार ४ सय ४५ रुपैया सहित ५ जना पक्राउ परेको छ । सुखिपुर नगरपालिका ८ स्थित विवेक सप्लायर्स कोल्ड स्टोर एण्ड होटलमा तास जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका ८ का ४० वर्षिय रंजित साह सोही ठाउँका ४२ वर्षिय नागेश्वर चौधरी, ५५वर्षिय राजित साह, ४० वर्षिय राम किशुन महत्तो र अर्का ४...

असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने

असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने
काठमान्डाै / हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए । दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा ...

उदयपुर र सिराहाबीचको सीमा विवाद बारे सदनमा जानकारी, वास्तविकता यस्तो (फोटो फिचरसहित)

उदयपुर र सिराहाबीचको सीमा विवाद बारे सदनमा जानकारी, वास्तविकता यस्तो (फोटो फिचरसहित)
सुखिलाल चौधरी, उदयपुर / प्रदेश–१ का सांसद नारायण बुर्जा मगरले उदयपुर र सिराहाको सीमावर्ती क्षेत्रमा कायम सीमा विवाद समाधान गर्न प्रदेश सरकारसंग माग गरेका छन् । प्रदेशसभाको बिहीबार बसेको शून्य समयमा बोल्दै सत्तापक्षका सांसद मगरले प्रदेश–१ मा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ६ र प्रदेश २ को सिराहाको लहान नगरपालिका १६ रहेको सीमा विवाद अन्त्यका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएक...

क्यान सुनसरीमा पूर्व सचिव अधिकारीको यस्तो हर्कत, मिडियाको चरम दुरुपयोग

क्यान सुनसरीमा पूर्व सचिव अधिकारीको यस्तो हर्कत, मिडियाको चरम दुरुपयोग
ईटहरी । कम्प्युटर एशोसिएसन सुनसरीको नेतृत्वमा आफु पराजित हुने निश्चित भएपछि पुर्ब सचिब समेत रहेका पुष्प अधिकारीले अनेक हर्कत गरेका छन । हुँदै नभएको आरोप लगाउने देखि मिडियालाई समेत भ्रम छरेर उनले गुम्राहमा पार्ने कोशिष गरेका छन । ईटहरीबाट सञ्चालित प्रदेश पोर्टल नामको अनलाईनले भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति बिज्ञप्ती जारी गरेर क्यानले बिरोध जनाएको छ । समाचारमा मृत सदस्यले सम...