नमुना महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारण सभा सम्पन्न
उर्मिला दनुवार, नमूना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीमा रहेको नमूना महिला बचत तथा ऋण सहकारी संस्था सञ्चालन भएको १५ औं वर्ष पूरा गरी १६ औं बर्षमा प्रवेश गरेको छ ।
कार्यक्रममा नमुना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गायत्रा ढुङ्गानाले वार्षिक प्रगति प्रतिवेदन तथा खर्चको आय व्यय प्रस्तुत गरेकी थिईन् ।
संस्...










