लाखौंको अबैध काठ बरामद

लाखौंको अबैध काठ बरामद
राजेन्द्र महतो, लहान / सिरहाको लहान नगरपालिकाबाट लाखौं मूल्य बराबरको अवैध काठ बरामद गरेको छ । लहान नगरपालिका १८ सोभापुरबाट स्माईल मियाको घरमा लुकाई छिपाई राखिएको सूचनाको आधारमा लाखौं मूल्य बराबरको काठ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानले मियाको गोठमा लुकाई छिपाई राखेको सालको काठ २९ थान, मुरकुटको काठ २ थान, अस्माको काठ ९ थान, सति सालको काठ १ थान, सिसौको ६ थान गरी जम्मा ३० क्यव...

डुम्रेका ५ घर अग्नी पीडतलाई राहत सहयोग

डुम्रेका ५ घर अग्नी पीडतलाई राहत सहयोग
उदयपुर, उदयपुर रौतामाई गाउँपालिका २ डुम्रेका ५ घर अग्नीपीडितलाई आईतबार राहत उपलब्ध गराइएको छ । गाउँपालिकाका, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नेपाल रेडक्रस सोसाईटी, गैरसरकारी संस्था र स्थानीयबासीले राहत उपलब्ध गराएका हुन् । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले प्रति घरधुरी नगद १०÷१० हजार, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गाउँपालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले जनही २ हजार ५...

लागुऔषधसहित मण्डल पक्राउ

लागुऔषधसहित मण्डल पक्राउ
राजेन्द्र महतो, लहान, लहानमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानको गस्ती टोलीले लहान नगरपालिका ८ स्थित भित्री सडक खण्डमा चेक जाँचको क्रममा सोही वडा बस्ने वर्ष १९ का दिपेन्द्र कुमार मण्डललाई लागूऔषध सहित पक्राउ गरेका हुन् । पक्राउ परेका मण्डलको साथबाट नाइट्राभेट ट्याब्लेट ३० चक्की, फेनारगन ९ एम्पुल, डाइजिल्याब ९ एम्पुल र नुर्फिन ९ एम्पुल बरामद गरेको इल...

खुल्ला व्याड मिन्टन प्रतियोगितामा कार्की र थापाको जोडीले चुमे उपाधि

उदयपुर, उदयपुर जेसीजद्वारा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगितामा बल बहादुर कार्की र चित्र थापाको जोडीले उपाधि चुमेको छ । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा संचालित दोस्रो उदयपुर जेसीज खुल्ला ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स डबल्स र ओपन मेन्स डबल्सको उपाधि कार्की र थापाको जोडीले चुमेका हुन् । भेट्रान्स डबल्स उप विजेतामा दिपक राई र बिक्रम सिंह खड्काले चित्त बुझाउनु पर्यो भने तेस्रो स्थान लक्ष जङ्...

भारतीय भूमिमा एक नेपाली युवाको गोली हानी हत्या

भारतीय भूमिमा एक नेपाली युवाको गोली हानी हत्या
राजेन्द्र महतो, लहान, भारतीय भूमिमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ । सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो । गत मंगलबार घरबाटै बेपत्ता भएका यादव घाइते अवस्थामा बुधबार भारतको खुटौनामा भेटिएका थिए । स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगाको अस्पताल लगिएको थियो । घाइतेको दरभंगामा उपचार सम्भव नहुँदा थप ...

उदयपुरमा भीषण आगलागी, ४ घण्टापछि आगो नियन्त्रण

उदयपुरमा भीषण आगलागी,  ४ घण्टापछि आगो नियन्त्रण
उदयपुर, उदयपुरमा शनिबार दिउँसो १ बजे भीषण आगलागी हुँदा ६६ लाख बराबरको क्षति भएको छ । रौतामाई गाउँपालिका २ डुम्रेमा अचानक कमल बहादुर कार्कीको घरबाट आगलागी हुँदा ५ जनाको घर र गाई गोठ, अन्नपात, खशी बाख्रा जल्दा ६६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट कमल बहादुर कार्कीको एक घर, दुई गाई गोठ, बिदुर कार्कीको एक घर, एक गाई गोठ, दिपक कार्कीको एक घर, दुई गाई गोठ, राजे...

जनतालाई पानी खोज्‍न जनप्रतिनिधि ७ दिनसम्म जंगल–जंगल

खाँदबारी, संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भ...

हडैयामा नबन्दै भत्किन थालेको पुलको जनप्रतिनिधिद्वारा अनुगमन

उदयपुर, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया कटारी सडक खण्डको हडैया खरहेमा निर्माणधिन पक्की पुलको जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् । “गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल” नागरिक बहस अनलाइनमा समाचार प्रकाशित भएपछि जनप्रतिनिधिहरूले चासो देखाएका हुन् । कटारी नगरपालिका ३ मा निर्माणाधिन पक्की पुलको गडर क्रयाक भएको समाचार केही दिनअघि यस अनलाइनमा प्रकाशित भएको थियो । चार वटा स्ल...

सत्तारुढ नेकपामा एकीकरण कार्यदल भंग भएपछि फेरि किचलो शुरु, असन्तुष्टको समानान्तर प्रतिवेदन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको बाँकी कामका लागि गठित ९ सदस्यीय संगठनात्मक एकीकरण कार्यदल भंग भएको छ । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी ओलीको प्रस्तावमा कार्यदल भंग गरेको हो । केही नेताको असहमतिबीच बैठकले एकीकरण प्रक्रियाका बाँकी काम सचिवालयबाटै टुंग्याउने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श...

नक्खु बम विस्फोट : सिंहप्रसाद गुरुङको मृत्यु

 ललितपुर : नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। अन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए। शुक्रबा...