चाउमिन खानु हुन्छ ? फोक्सो फाट्ला हैँ

चाउमिन खानु हुन्छ ? फोक्सो फाट्ला हैँ
काठमाडौं । यदि तपाईंहरु चाउमिन खान मन पराउनु हुन्छ भने सावधान रहनुहोस् । भारतको हारियाणास्थित यमुनागरको भएको घटनाले तपाईंले चाउमिन खानुअघि पक्कै पनि सोच्नु हुनेछ । यमुनानगरको एक रेस्टुरेन्टको चाउमीन खाने तीन वर्षको बच्चाको फोक्सो फाटेको छ । बच्चाले चाउमिनमा मिसाएको अचार खाएपछि बिरामी भएको भारतीय मिडियाले लेखेको छ । चटनीमा भएको एसिटिक एसिडले बच्चाको शरीर जलेर फोक्सो फाटेको हो । चटनी खाएको ...

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका दुई नेता पक्राउ

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका दुई नेता पक्राउ
विराटनगर / नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ परेका छन् । एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् । पक्राउ परेका मध्ये राई ‘विप्लव...

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)
इटहरी । एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवस एवं प्रा.डा हर्मंन माईनरको १०० औं जन्मजयन्तिको अवसरमा एसओएस बालग्राम इटहरीले सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । प्रा.डा. हर्मन माइनरले युरोपको अष्ट्रियामा सन् १९४९ मा पहिलो एसओएस बालग्रामको स्थापना भएको थियो । यो विश्वको १३५ वटा देशमा फैलिएको छ । एसओएस अहिले “सबै बालबालिकाहरुको लागि मायालु घर” बन्न सफल भएको छ । ...

सौता सौता बीचको घर झगडा हत्यासम्म

सौता सौता बीचको घर झगडा हत्यासम्म
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मा सौताबीचको घर झगडा हत्यासम्म पुगेको छ । स्थानीय २३ वर्षीय प्रधान राईका दुई श्रीमतीको झगडामा जेठीले कान्छीको घाँटी रेटेर हत्या गरेकी छिन् । राईको ३१ वर्षिय जेठी श्रीमति सीता राईले २० वर्षिय कान्छी श्रीमति लक्ष्मी राईको आइतबार दिउँसो घाँटी रेटेर हत्या गरेकी हुन् । श्रीमानसँग छुट्टिएर बस्दै आएकी सीताले सौता लक्ष्मीलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँट...

बिनालगानी धनी बन्ने दुई ‘व्यवसाय’

बिनालगानी धनी बन्ने दुई ‘व्यवसाय’
मार्क्सले भनेजस्तो धनाढ्य बन्न कसैको श्रम नै शोषण गर्नुपर्ने जमाना यो होइन । ज्ञान, बुद्धि र कलाका माध्यमबाट पनि मानिस धनी बन्ने युग धेरै अघि नै सुरु भइसकेको छ । समय यस्तो आउनेछ जतिबेला ‘क्षमता’ बेचेर मानिस धनाढ्य बन्न सक्छन् भन्ने देखेको भए मार्क्सले आफ्नो विचारदर्शन त्यतिबेलै बदल्न सक्थे, वर्गसङ्घर्षको अवधारणालाई परिमार्जन गर्न उनी बाध्य हुने थिए । अभिताभ बच्चन र ब्राड पिटजस्ता ...

शव नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार

शव नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार
उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा गत बुधबार ज्यामिरे दोभानबाट हराई रहेका दुई विद्यार्थी फेला परेका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय आशन राई (देव कुमार) र १३ वर्षिय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुवेर वेपत्ता भएको थियो । शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा...

छैठौं रमपम उदयपुर गोल्ड कप प्रतियोगिता समापनको कार्यक्रमको झलक (४९ फोटो फिचर)

छैठौं रमपम उदयपुर गोल्ड कप प्रतियोगिता समापनको  कार्यक्रमको झलक (४९ फोटो फिचर)
उदयपुर । छैठौं रमपम उदयपुर गोल्ड कप प्रतियोगिता २०७६ भव्य रुपमा समापन भएको छ । गत जेष्ठ ३२ गतेबाट शुरु गोल्ड कप असार ७ गतेसम्म संचालन भएको थियो । सशस्त्र प्रहरी क्लब काठमाडौंले प्रतियोगिताको उपाधि चुम्दै ५ लाख हात पारेका थिए । उपविजेता गोर्खा ब्वाईज क्लब रुपन्देहीले ३ लाखमा चित्त बुझाउनु पर्यो । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई, विशेष अतिथि, अतिथिहरु लगायतको न...

एपिएफले चुम्यो छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधि

एपिएफले चुम्यो छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधि
उदयपुर । उदयपुरमा सम्पन्न छैटौं संस्करणको उदयपुर रमपम गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि शस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । शनिबार थरुहट रंगशालामा भएको खेलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई दोह्रो हाफको ७३ औं मिनेटमा एपिएफका जर्सी नं. १४ का श्याम नेपालीले गोल गर्दै उपाधि उचाल्न सफल भयो । शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो ...

भारतबाट नेपाल ल्याउँदै गरेको कटुवा पेस्तोल बरामद

भारतबाट नेपाल ल्याउँदै गरेको कटुवा पेस्तोल बरामद
राजेन्द्र महत्तो, लहान । सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको पेस्तोल बरामद गरेको छ । माडरको सशस्त्र प्रहरी आउट पोष्ट गस्ती टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको एक थान कटुवा पेस्तोल सिरहा नगरपालिका १७ पटेर्वाबाट बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइल चेक जाँचको क्रममा सुरक्षाकर्मीलाई दे...

पाँचौ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न

पाँचौ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न
उदयपुर ।  उदयपुरमा पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा असार २ गतेदेखि ५ गतेसम्म निःशुल्क योग शिविर आयोजना गरिएको थियो । योग दिवसको उपलक्ष्यमा र्याली गरेर बजार परिक्रमा सहित समापन गरिएको थियो । ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ योग, प्राणायाम, अक्युप्रेसर र आयुर्वेद तथा प्रकृति चिक्त्सिाको माध्...