छैठौं रमपम उदयपुर गोल्ड कप, दुवै टिम जितको दावीमा
उदयपुर । उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्डकपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ । गोर्खा ब्वाइज रुपन्देही र एपिएफ काठमाण्डौंको फाइनल खेल खेल्दै छ । संर्घष पूर्ण अवस्थाबाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए ।
खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका अध्यक्ष रमा...












