अमेरिका गन्तव्यको दर्दनाक तस्विर

अमेरिका गन्तव्यको दर्दनाक तस्विर
काठमाडौं- शरणार्थीका रुपमा अमेरिका प्रवेश गर्न चाहने एक युवक र उनकी २३ महिनाकी छोरीको नदीमा डुबेर मृत्यु भएको तस्बिरले धेरैको मन कुँडिएको छ। अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा रहेको रियो ग्राण्ड नदी तर्ने क्रममा बाबु छोरीको मृत्यु भएको तस्बिर विश्वभरका मिडियाहरुमा प्रकाशित भएको छ र यसलाई अमेरिका प्रवेश गर्ने सपनाको एउटा दुःखद अन्त्यका रुपमा हेरिएको छ। मध्ये...

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ
काठमाडौं । मुड्खु भज्याङ्बाट कौडा खेलिरहेका ५ जना १९ लाखसहित पक्राउ परेका छन् । सोमबार राती बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर गाईघाटका गोगम्बु बस्ने मिलन कार्की, उदयपुर  बर्रेका तामाङ, दिपक राई, काभ्रे बनेपाका राज तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको ...

लागुऔषध नियन्त्रणका लागि टिन्स क्लबको महत्वपूर्ण भूमिका (फोटो फिचर)

लागुऔषध नियन्त्रणका लागि टिन्स क्लबको महत्वपूर्ण भूमिका (फोटो फिचर)
उदयपुर । लागुऔषध दुव्र्यसन तथा कारोवारीको संख्या दिनदिनै बढ्न थालेपछि नियन्त्रणका लागि उदयपुरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न भएको छ । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषध रहित स्वास्थ्य जीवन’ भन्ने मुलनाराका साथ जिल्ला प्रशासन कार्यालय उदयपुरले विभिन्न निकायसँग समन्वय गरी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विविध कार्यक्रम आयोजना गरि समापन गरिएको हो । प्रशासनले लागुऔषध क...

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उहाँले कुनै प्राविधिक ...

त्रियुगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

त्रियुगा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
उदयपुर । जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको त्रियुगा नगरपालिकाले शिशु कक्षादेखि माध्यमिक तहसम्म अँग्रेजीमा शिक्षण, सवै वडामा स्वास्थ्य चौकी स्थापना, एक घर एक धारा र चर्पी, एक वडा एक उत्पादनमा जोड दिने लगायतका कार्यक्रम सहित आर्थिक वर्ष ०७६÷७७ को आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार चौथो नगर सभा गरेर नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । जनप्रतिनिधि र नगरपालि...

त्रियुगा नगरका शैक्षिक संस्थालाई गर्मी छल्न ३ दिन बिदा

त्रियुगा नगरका शैक्षिक संस्थालाई गर्मी छल्न ३ दिन बिदा
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको शिक्षा ईकाइले सूचना जारी गरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुलाई गर्मी छल्न ३ दिन बिदा गरेको छ । अत्याधिक गर्मीका कारण सोमबार बसेको त्रियुगा नगर कार्यपालिकाको बैठकले बुधबारदेखि लागु हुने गरी तीन दिनका लागि शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो । पछिल्लो एक हप्ता तापक्रम बढेसँगै बालबालिकाहरू विद्यालयमै बेहोस हुन थालेपछि बालबालिकाक...

श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ
उदयपुर । उदयपुरको एक महिलाको रहस्यमय मृत्यु पश्चात उनका श्रीमान पक्राउ परेका छन । कटारी नगरपालिका ७ देउलीकुनाकी ४५ वर्षिय चित्रकुमारी दर्लामी मगर असार ३ गते गम्भिर अवस्थामा जङ्गलमा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबार उनका श्रीमान मिन बहादुर दर्लामी मगरलाई प्रहरीले पक्राउ गरिएको हो । मिन बहादुरको श्रीमति देउलीकुना नजिकैको जंगलमा गम्भिर घाइते अवस्थामा फेला पारि उपचारको लागि कटारी ...

त्रियुगा नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप बितरण

त्रियुगा नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप बितरण
उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले लक्ष्मीपुर माध्यामिक बिद्यालयका शिक्षकहरुलाई एक कार्यक्रमका बिच नौ वटा ल्यापटप बितरण गरेको छ । शिक्षालाई रुपान्तरण गर्न बिद्यालयमा कार्यरत शिक्षकहरु प्रबिधिमैत्री बनाउन ल्यापटप बितरण गरिएको नगर प्रमुख चौधरीले बताए । शिक्षकलाई प्रबिधिमैत्री बनाउन सकियो भने गुणस्तरीयतामा टेवा पुग्ने भएकाले पनि शिक्षकको क्षमता अभिबृद्धिका लागि प्रबिधि हस्तान्तरण ...

उदयपुरको कटारीमा शंकास्पद वस्तु फेला

उदयपुरको कटारीमा शंकास्पद वस्तु फेला
उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेकपाको बन्दका दिन विहानै बजारमा शंकास्पद वस्तु फेला परेको हो । सुतली बम जस्तो देखि शंकास्पद बस्तुको अहिले प्रहरीले सुरक्षा दिईरहेका प्रहरीले जानकारी दिए । गाईघाटबाट डिष्पोज टोली आउने तयारी भईरहेको र टोली आएपछि डिष्पोज गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादु...

करमा बायोमेट्रिक प्रणाली लागू हुँदै, छिसिक्क गरे च्याप्पै

करमा बायोमेट्रिक प्रणाली लागू हुँदै, छिसिक्क गरे च्याप्पै
काठमाडौं । आगामी आर्थिक वर्षदेखि कर तिर्ने र लिने दुवैलाई कारबाहीको भागीदार बनाउने प्रणाली बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी भइरहेको छ । आन्तरिक राजस्व विभागका अनुसार आउँदो साउन १ गतेबाट उक्त प्रणाली लागू गर्ने गरी तयारी भइरहेको आन्तरिक राजस्व विभागका प्रवक्ता तथा उपकार्यकारी निर्देशक यज्ञप्रसाद ढुंगलले बताए । विभागले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐनमा भएका परिवर्तन र त्यसलाई कार्या...