ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा
काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका...

एक उपसचिव महिला : पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रमको बास

एक उपसचिव महिला : पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रमको बास
काठमाडौं । आइएम गोइङ टु फ्रान्स नेक्स्ट विक केही समयअघि भक्तपुरस्थित ‘मानव कल्याण समाज सेवा’ को कार्यालयमा रिपोर्टिङका लागि पुग्दा ह्विलचेयरमा टाउको लत्र्याएर बसेकी एक वृद्ध महिला भन्दै थिइन्। उनको आवाज मेरो कानमा ठोकिने बित्तिकै मेरो ध्यान उनीतर्फ मोडियो। भक्तपुरमा कार्यालय रहेको ‘मानव कल्याण समाज सेवा’ को काम हो, सडकपेटीमा वेवारिसे अवस्थामा भेटिएका मानिसहरूलाई आश्रय दिनु। मेरो ध्यान ...

आज विश्वकर्मा पुजा

आज विश्वकर्मा पुजा
उदयपुर / आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । कारखाना मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । हिन्दुहरुले विश्वकर्मा पूजा विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर मनाउने गरेका छन् । विश्वकर्मा पु...

वर्षातका कारण दशैँ तिहार महोत्सव २ दिन पछि सर्यो

वर्षातका कारण दशैँ तिहार महोत्सव २ दिन पछि सर्यो
उदयपुर । उदयपुरको गाईघाटमा संचालन हुने दशैँ तिहार महोत्सव २ दिन पछि शुरु हुने भएको छ । दुई दिनदेखि लगातारको वर्षातले त्रियुगा बसपार्क नजिकै तयारीको अवस्थामा रहेको महोत्सव स्थलमा पानी जमेपछि असोज १ गतेबाट हुने भनिएको मेला असोज ३ गतेबाट शुरु हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा हुन लागेको महोत्सव...

गायक राजेश पायल राईको घरमा आगलागी, जले अवार्ड र प्रमाणपत्र

गायक राजेश पायल राईको घरमा आगलागी, जले अवार्ड र प्रमाणपत्र
काठमाडौं । गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् । आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको ...

सन्नीको ‘पासवर्ड’ कस्तो चल्यो ?

सन्नीको ‘पासवर्ड’ कस्तो चल्यो ?
शुक्रबारबाट बलिउड अभिनेत्री सन्नी लियोनीले कम्मर कर्माएको नेपाली फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन राजधानीमा तामझामका साथ फिल्मको प्रिमियर गरिएको थियो । जहाँ अभिनेत्री सन्नी पनि उपस्थित भएकी थिइन् । उनी यही फिल्मको प्रिमियरमा सहभागी हुनका लागि भारतबाट नेपाल आएकी थिइन् । गीतमा नाच्न भारतबाट लण्डन पुगेकी थिइन् ।  नेपालमा उनलाई पछ्याउने दर्शकको संख्या ठूलो भएका क...

संविधान दिवसमा कर्मचारी अनिवार्य उपस्थित हुनु पर्ने

संविधान दिवसमा कर्मचारी अनिवार्य उपस्थित हुनु पर्ने
उदयपुर । यस पटकको संविधान दिवस विगतभन्दा फरक ढंगले सञ्चालन गरिने भएको छ । सरकारले संविधान दिवस मनाउन कर्मचारी विदा दिएपनि दिवस नै नमनाई आफुखुशी हिड्ने, मनोरञ्जनको रुपमा लिने गरेको पाईएपछि यसपटक दिवसमा कर्मचारीलाई अनिवार्य गरिएको हो । विबिध कार्यक्रममासाथ गरिने कार्यक्रममा जिल्लाका सबै कर्मचारी अनिवार्य उपस्थिति हुनु पर्ने मन्त्रालयले परिपत्र गरेपछि जिल्लाका प्रशासन कार्यालयले मातहतका कर्मचारीलाई ...

उदयपुरमा घरेलु हिंसाबाट १ सय २६ महिला प्रताडित

उदयपुरमा घरेलु हिंसाबाट १ सय २६ महिला प्रताडित
उदयपुर । उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले सोमबार गाईघामा आयोजना गरेको महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रियामा गत आर्थिक बर्षमा १ सय ६० वटा घटनाको तथ्यांक प्रस्तुत गरिएको हो । घटनामध्ये सबैभन्दा बढि १ सय २६ जना महिला घरेलु हिंसाबाट प्रताडित भएकाछन् । त्यसैगरी बलात्कार १४, प्रयास ४, यौनदुव्र्यवहार ४, स...

जुवा खालबाट २ लाख २१ हजार सहित ५ जना पक्राउ

जुवा खालबाट २ लाख २१ हजार सहित ५ जना पक्राउ
लहान । सिरहामा जुवा तासको खालबाट आइतबार राति १० बजेको समयमा २ लाख २१ हजार ४ सय ४५ रुपैया सहित ५ जना पक्राउ परेको छ । सुखिपुर नगरपालिका ८ स्थित विवेक सप्लायर्स कोल्ड स्टोर एण्ड होटलमा तास जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका ८ का ४० वर्षिय रंजित साह सोही ठाउँका ४२ वर्षिय नागेश्वर चौधरी, ५५वर्षिय राजित साह, ४० वर्षिय राम किशुन महत्तो र अर्का ४...

राष्ट्रिय बाल दिवसको अवसरमा वकतृत्वकला प्रतियोगिता

राष्ट्रिय बाल दिवसको अवसरमा वकतृत्वकला प्रतियोगिता
अप्सरा समाल । “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ आइतबार राष्ट्रिय बाल दिवस मनाइएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंसहरुले आइतबार जिल्ला भर विभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तराट्रिय प्रतिवद्धता व्यक्त ...