अलपत्र यात्रुलाई अटो चालकहरुको सहयोग
उदयपुर । बेखर्ची भई अलपत्र परेका यात्रुलाई यहाँका अटो चालकहरुले रकम जुटाई सहयोग गरेका छन् । बेखर्ची भई त्रियुगा बस पार्कमा अलपत्र भएकी ओखलढुंगाकी महिला विष्णु गिरीलाई सिटी स्टार प्रा.लि.मा आवद्ध अटो चालकहरुले आइतबार रकम जुटाई सहयोग गरेका हुन् ।
तीन बालबालिकासहित अलपत्र परेकी उनलाई चालक तथा व्यावसायीहरुले आ–आप्mनै पहलमा सय, पचास रुपैयाको दरले रकम जुटाई एक हजार तीनसय रुपैया सहयोग दिए । हेर्दा सामान...













