संविधान दिवसकै दिन बिहानै भेटियो प्रेसर कुकुर बम

संविधान दिवसकै दिन बिहानै भेटियो प्रेसर कुकुर बम
हेटौंडा । संविधान दिवसको बिहानै हेटौंडाको बुद्ध चोकमा प्रेसर कुकर बम भेटिएको छ । हेटौंडाको बुद्ध चोकमा रहेको हामो मनि ट्रान्सफर नजिक प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । संविधान विरोधी केही समुहले आतंक सिर्जना गराउन बम राखिएको हुनसक्ने उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली आइसकेको र डिस्पोजको तयारी भइरहेको प्रहरी ना...

आज चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

आज चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
काठमाडौं / नेपालको ऐतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चौथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् । दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो मेहनत र सङ्घर्षबाट बनाएको संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले जारी गर्नुभएको हो । नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता, ...

कटारी नगरपालिकाको वडा कार्यालयमा लागेको ताला ४ दिन पछि खुल्यो

कटारी नगरपालिकाको वडा कार्यालयमा लागेको ताला ४ दिन पछि खुल्यो
उदयपुर । उदयपुरको कटारी नगरपालिका १० नं. वडा कार्यालयमा स्थानीयले लगाएको ताला नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टोलीले बिहीबार खोलेको छ । स्थानीय स्वास्थ्य चौकीमा कार्यालय सहयोगी नियुक्तिको विषयमा बिबाद भएपछि असन्तुष्ट पक्षले गत सोमबार लगाएको ताला प्रहरीसहित गएको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सहमति जुटाएर खोलेको हो । स्वास्थ्य चौकी सोरुङछविसेमा रिक्त कार्यालय सहयोगी नियुक्तिक...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’
काठमाडौं । एनसेलका ग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । जसअन्र्तत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । असोज १ देखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्ला...

उदयपुरमा विभिन्न मुद्धाका फरार ३ जना प्रतिवादी पक्राउ

उदयपुरमा विभिन्न मुद्धाका फरार ३ जना प्रतिवादी पक्राउ
उदयपुर / उदयपुरमा विभिन्न मुद्धाका फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्धाका एक, सवारी ज्यान मुद्धाका एक र वन मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध मुद्धाका फरार प्रतिवादी त्रियुगा नगरपालिका ६ का ४९ वर्षिय पूर्णबहादुर राउत, सोही ठाउँ बस्ने ४५ वर्षिय राजेश्वर चौधरीलाई सवारी ज्यान मुद्धामा फरार प्रतिवादी हुन् । जिल्ला अदालतको फैस...

रिले दौड प्रतियोगितामा त्रियुगा माध्यामिक विद्यालय प्रथम

रिले दौड प्रतियोगितामा त्रियुगा माध्यामिक विद्यालय प्रथम
उदयपुर । संविधान दिवसको अवसरमा रिले दौड सम्पन्न भएको छ । विभिन्न कार्यक्रम गरी दिवसलाई भब्यताका साथ मनाउने क्रममा पहिलो दिन चार सय मिटरको रिले दौड सम्पन्न भएको हो । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराको साथ संविधान दिवस समारोह समिति उदयपुरको आयोजनमा जिल्ला समन्वयन समिति उदयपुर, त्रियुगा नगरपालिका र जिल्...

संविधान दिवस विशेष : हाजिरी जवाफमा प्रदेश कर्मचारी समुह प्रथम, विद्यार्थी दोस्रो

संविधान दिवस विशेष : हाजिरी जवाफमा प्रदेश कर्मचारी समुह प्रथम, विद्यार्थी दोस्रो
उदयपुर । संविधान दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रदेश तहका कर्मचारी समुह प्रथम भएको छ । दोस्रो स्थानमा बरुवा क्याम्पस गाईघाट समुह सफल भएको छ भने तेस्रा स्थानमा संघीय कर्मचारी समुहले स्थान हाँसिल गरेको छ । उनीहरुले क्रमशः १४०, १३० र १०० अंक प्राप्त गरेका थिए । सहभागिहरुले प्राप्त गरेको स्थान प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले घोषणा गर्नुभयो । प्रतियोगिता...

त्रियुगा नगर सरकारले जितिया पर्वमा दियो सार्वजनिक विदा

त्रियुगा नगर सरकारले जितिया पर्वमा दियो सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु तथा मधेशीहरुको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यसमितिको बसेको बैठकले असोज ५ गते एक दिन बिदा दिने निर्णय गरेको हो । थारु तथा मधेशी समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता तथा नगर कार्यसमिति सदस्य...

त्रियुगा नगरपालिकाले डेंगु टेष्ट गर्न निःशुल्क किट उपलब्ध गराउने

त्रियुगा नगरपालिकाले डेंगु टेष्ट गर्न निःशुल्क किट उपलब्ध गराउने
उदयपुर । तीन महिना अघि देखा परेको डेङ्गु रोग उदयपुरमा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरसहित स्थानीय नगरपालिका र गाउँपालिकाले नियन्त्रणको प्रयास गर्दा समेत डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । डेंगु नियन्त्रणका विषयमा मंगलबार त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकमा नगरपालिकाले डेंगु टेष्ट गर्न विरामीलाई निःशुल्क किट उपल...

यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?

यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?
काठमाडौं– नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ । ने...