उदयपुरका तत्कालीन ५ गाविस सचिवले पाए सफाइ

उदयपुरका तत्कालीन ५ गाविस सचिवले पाए सफाइ
उदयपुर । उदयपुरका तत्कालीन ५ जना गाविस सचिवले सफाई पाएका छन् । विशेष अदालतले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता खाएको आरोप लागेका उदयपुरको रामपुर ठोक्सिलाका तत्कालीन गाविस सचिवहरूलाई सफाई दिएको हो । विशेष अदालतले बुधबार उनीहरूलाई सफाइ हुने फैसला सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवरसहित तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य, विशाल सुन्दा...

गाईघाटको भिषण आगलागीमा दुई करोड बढीको क्षति, कुन पसलमा कति क्षति (फोटो फिचर)

गाईघाटको भिषण आगलागीमा दुई करोड बढीको क्षति, कुन पसलमा कति क्षति (फोटो फिचर)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा आईतबार बेलुका ७ः१५ बजेको समयमा भएको आगलागीमा दुई करोड बढी क्षती भएको छ । बजार स्थित त्रियुगा नमुना माविको भवन पछाडी सोही विद्यालयको सटरहरुमा आगो लागेका थिए । आगो लाग्दा ५ ओटा पसलहरु पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । यता विद्यालयको १० ओटा सटरहरु पनि जलेको छ । उदयपुर प्रहरीका अनुसार विद्यालयको भवन र ५ ओटा पसलको मात्रै २ करोड १४ लाख ५० हजार बराबरको क्षती पुगेको छ ...

उदयपुरको सदरमुकाम गाईघाटमा भिषण आगलागी, लाखौंको क्षति

उदयपुरको सदरमुकाम गाईघाटमा भिषण आगलागी, लाखौंको क्षति
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । आइतबार साँझ ७स्१५ बजेको समयमा राज अटो मोटर साइकल वर्कशपबाट विद्युत सर्ट भई आगलागी सुरु भएको थियो । त्रियुगा नमूना मावि विद्यालयको टिनको पूरानो भवनमा रहेको राज अटो मोटरसाइकल वर्कशपबाट विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगोले मोटरसाईकल ग्यारेज तथा दक्षिणतर्फका किराना र पान पसल जलेर नष्ट भएको छ भने थप ७ वटा प...

माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने

माघ अन्तिम सातादेखि उदयपुर एक्स्पो २०८० हुने
उदयपुर । आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले माघको अन्तिम सातादेखि उदयपुर एक्स्पो हुने भएको छ । ‘कृषि, वन, पर्यथन, कला संस्कृति, उद्योग र व्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा नदी किनारमा आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म ...

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३६ घाइते, ११ को अवस्था गम्भिर

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३६ घाइते, ११ को अवस्था गम्भिर
उदयपुर । उदयपुरमा एक स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी अभिभावक बोकेको बस शनिबार दुर्घटनामा परेको हो । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना भएको थियो । अझेरी झर्नामा पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको थ...

उदयपुरगढी र रौतामाई उवा संघ जिल्ला उद्योग वाणिज्य संघ उदयपुरमा आवद्ध

उदयपुरगढी र रौतामाई उवा संघ जिल्ला उद्योग वाणिज्य संघ उदयपुरमा आवद्ध
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरमा थप दुई उद्योग वाणिज्य संघ आवद्ध भएका छन् । उदयपुरगढी उद्योग वाणिज्य संघ नेपालटार र रौतामाई उद्योग वाणिज्य संघ मुर्कुची जिल्ला उद्योग वाणिज्य संघमा आवद्ध भएका छन् । संघको विद्यान परिच्छेद ३ को सदस्यता सम्बन्धिको दफा ६ को उपदफा (च) बमोजिम स्थानीयत तहमा शाखा वा उपशाखा सदस्य रहने व्यवस्था बमोजिम उदयपुरगढी र रौतामाई उद्योग वाणिज्य संघ जिल्लाको सदस्यमा आवद...

प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो

प्रथम उदयपुर हुक्केहुक्का महोत्सवको उपाधि जोगिदह होमस्टेले चुम्यो
उदयपुर । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८०को उपाधि जोगिदह होमस्टेले चुमेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल थारु संघ (समाजवादी) ले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा जोगिदह होमस्टेले उपाधि चुमेको हो । बेहड्वा थारू होम स्टे–१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान ल्याएको छ ...

आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै

आज प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० हुँदै
उदयपुर । उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम आज शनिबार हुदैछ । शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल थारू संघ (समाजवादी) को आयोजनामा हुन लागेको सो कार्यक्रम आज शनिबार चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा हुनेछ । थारुमा ‘अन्ध...

उदयपुरमा ३८ केजी गाजा सहित २ पक्राऊ

उदयपुरमा ३८ केजी गाजा सहित २ पक्राऊ
उदयपुर । प्रहरीले उदयपुरको कटारीबाट ३८ केजी गाजा सहित शुक्रबार विहान २ जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेहरुमा खोटाङं घर भै उदयपुरको ताप्लि गाउँपालिका–१ मा बस्ने ३२ वर्षिय गणेशवहादुर मगर र ३३ वर्षिय विरवहादुर मगर रहेको प्रहरीले जनाएको छ । राती १ बजेको समयमा १९÷१९ केजी गाजा बोरामा बोकेर कटारी बजार आउँदै गरेको बेला ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राऊ गरेको प्रहरी नायब...

उदयपुरमा प्रेसर कुकर प्रहार गरी श्रीमतिको हत्यारा पक्राउ

उदयपुरमा प्रेसर कुकर प्रहार गरी श्रीमतिको हत्यारा पक्राउ
उदयपुर । उदयपुरमा श्रीमतिको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाका अनुसार मंगलबार राति श्रीमान पिटरको कुटपिटबाट उनकी श्रीमती २९ बर्षीया छबिमाया राईको मृत्यु भएको हो । दशै मनाउन भन्दै पाहुनाको र...