उदयपुरमा राति अबेरसम्म दोस्रो प्रदेश महोत्सव चल्दा तीन मोटर साइकल चोरी
उदयपुर । बरुवा बसपार्कमा त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो प्रदेश महोत्सव स्थलबाट तीन मोटर साइकल चोरी भएको छ । त्यहाँ संञ्चालन भईरहेको दोस्रो प्रदेश महोत्वमा गएकाहरुको मोटर साइकल चोरी भएको छ ।
त्रियुगा नगरपालिका ३ मोतिगडाका अर्विन चौधरीको प्रदेश १–०५–००१–प ७३२९ नम्बरको टु ट्वान्टी फल्सर मोटरसाईकल महोत्सवबाट स्थलबाटै गएराति चोरी भएको छ ।
यस्तै त्रियुगा नगरपालिका १० बोक्सेका मनोज...













