अबैध हतियारको कारोबार गर्ने तीन भरतीय सहित चार जना पक्राउ
सुनसरी / धरान स् सुनसरीका विभिन्न स्थानमा अवैध हतियार कारोबार गर्दै आएका तीन भारतीयलाई प्रहरीले सार्वजनिक गरेके छ ।
अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाई सशस्त्र प्रहरीले सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिबार पक्राउ गरेको हो । अर्का एक नेपालीलाई भने धरान प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल भारत सीमा क्षेत्रको श्र...







