देउसीभैलोको रकम साना व्यवसायी तथा उद्यमीहरुका लागि लगानी

उदयपुर / दिनरात नभनी देउसभैलो खेलेर संकलन गरेको रकम कमैले मात्र सामाजिक कार्यमा लगाउँछन् । धेरैले वनभोज र मोजमस्तिमै उडाउँछन् । जसले समाजमा बिकृती मात्र फैलाएको छैन् उत्तिकै क्षति पनि पुर्याउने गरेको छ । त्यहीँ सामाजिक मुलमन्त्रलाई आत्मसाथ गर्दै उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित प्रकृति समाज सुधारले यस बर्ष आयोजना गरेको देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा लगानी गर्ने भएको छ । संस्थाले संकल...

एल्जिनाको सामूहिक बलात्कारपछि हत्या, हत्यारा आफ्नै विद्यालयका साथी

उदयपुर /१३ वर्षिय बालिका एल्जिना खड्काको छ दिन अघि सामुहिक बलात्कारपछि हत्यामा संलग्न दुई जनालाई प्रहरीले बिहिवार सार्वजनिक गरेको छ । एल्जिनालाई एउटै कक्षामा पढ्ने आफनै साथीहरुले सामूहिक बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै बिहीबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो । उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ...

ओभरलोड बोक्ने ट्रिफरको चुन ढुंगा खसाल्यो

ओभरलोड बोक्ने ट्रिफरको चुन ढुंगा खसाल्यो
सुखिलाल चौधरी, उदयपुर / कसमस सिमेन्ट उद्योगले चुनढुंगा बोक्न प्रयोग गर्दै आएको ट्रिपरहरुले तोकिएको भन्दा बढि भार ढुवानी बोकेको चुन ढुंगा सडक किनारमै खसाल्न लगाएको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगले चुन ढुंगा बोक्दै आएको छ । टिफरहरुले भारभन्दा बढी दुई तीन टन बोक्न थालेपछि ट्राफिक प्रहरी पोष्टले सडकमा ट्रिपरहरु रोकेर डालाभन्दा माथिका चुनढुंगा सडक किन...

संगम पुस्तकालयलाई पाँच थान ल्यापटप उपहार

उदयपुर / संगम सामुदायिक पुस्तकालय गाईघाटलाई पाँच थान ल्यापटप उपहार दिईएको छ । नेपाल लाईब्रेरी फाउण्डेशन क्यानडाका संस्थापक अध्यक्ष नरेश कोइरालाले उक्त ल्याकटप उपहार दिएका हुन् । विज्ञान र प्रविधि युक्त पुस्तकालय बनाउनको लागि उक्त ल्यापटप उपहार दिईएको हो । तत्काल दुई वटा दिएपनि थप तीन वटा निकट दिनमै ल्याएर दिने बताए । उनका अनुसार क्यानडाबाट मगाउन ढुवानीमा महंगो परेको हुनाले क्यानडामा बस्ने साथीहरु...

एल्जिना हत्या प्रकरण : शव आफन्तले बुझे, आफ्नै साथीहरुद्वारा सामूहिक बलात्कारपछि हत्या

सुखिलाल चौधरी, उदयपुर / पाँच दिन अघि सामुहिक बलात्कारपछि हत्या भएको १३ वर्षिय बालिका एल्जिना खड्काको शब आफन्तले बुधवार बुझि दाहसंस्कार गरेको छ । बालिकाको आफनै सहकर्मिद्धारा सामुहिक बलात्कारपछि हत्या गरेको खुलेको छ । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको हो । जनता माध्यामिक बिद्यालय रसुवा लाफागा...

एल्जिना हत्या प्रकरण : अनुसन्धान अन्तिम चरणमा, हत्यारा सार्वजनिक गर्ने तयारी

उदयपुर / बलात्कारपछि हत्या भएको अनुमान गरिएकी एल्जिना खड्काको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । एन्जिलाको बलात्कारपछि हत्या गरेको आशंकामा छ जनालाई नियन्त्रणमा लिएको मध्येबाट हत्यारा रहेको अनुसन्धानबाट पत्ता लागेको छ । घटनालाई संकास्पदरुपमा पाएपछि प्रहरीले व्यापक अनुसन्धान बढाउने क्रममा संकास्पद छ जना युवालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये सोधपुछ, बयानपछि चारजनालाई छाडेको छ भने अनुसन्धानले दुईजन...

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो यस वर्षको छठ (फोटो फिचर)

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो यस वर्षको छठ (फोटो फिचर)
उदयपुर / आज उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै यस वर्षको छठ पर्व समापन गरिने भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पुजा गरिन्छ । छठ पर्वको मुख्य दिन बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै समापन गरियो । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेर...

बालबालिकालाई क्षमता अभिबृद्धी तालिम

बालबालिकालाई क्षमता अभिबृद्धी तालिम
मुर्कुची / बालअधिकार चेतना समुहका पदाधिकारीको क्षमता अभिबृद्धी गर्ने उदेश्यले उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा क्षमता अभिबृद्धी तालिम सञ्चालन गरिएको छ । इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्वेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्र्तगत समुहका पदाधिकारीलाई तालिम दिइएको हो । बुधबारसम्म सञ्चालन हुने तालिममा रौतामाई गाउँपालिकाको ४ र उदयपुरगढी गाउँपालिकाको २ बिद...

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाइयो छठ (फोटो फिचर)

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाइयो छठ (फोटो फिचर)
उदयपुर / छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाइएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु...

एल्जिना हत्या प्रकरण : बलात्कारपछि हत्याको अभियोगमा थप एक जना पक्राउ

सुखिलाल चौधरी, उदयपुर /उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले मंगलबार थप एक जनालाई पक्राउ गरेको छ । थप एक जना पक्राउसंगै छ जनालाई अनुसन्धानमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँच जना...