कसमस सिमेन्टको चुन ढुंगा बोक्ने टिफरको ठक्करबाट एकको घटना स्थलमै मृत्यु, टिफर फरार
उदयपुर / उदयपुरमा चुन ढुंगा बोक्ने टिफरले आइतबार राति ९ बजे ठक्कर दिँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिफरले ठक्कर दिँदा त्रियुगा नगरपालिका ७ चुहाडे कपसा बस्ने इन्द्र राईका छोरा अन्दाजी १९ वर्षिय सोनाम राईको घटना स्थलमै मृत्यु भएको थियो ।
एक महिनादेखि उदयपुरगढी गाउँपालिका वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगको चुन ढुंगा टिफरले बोक्दै आएको छ । ठक्...











