केन्द्रीय अनुसन्धान व्यूरोको सफलता : मजदुर हत्यारा २३ वर्षपछि पक्राउ
उदयपुर / उदयपुरमा एक मजदुरको हत्यामा संलग्न मुख्य अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीका राजेन्द्र राई २३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । उदयपुरको साविक रामपुर ठोक्सिला गाविस वडा नम्बर २ का ३२ वर्षका नारायण साहलाई २०५२ साल कात्तिक ४ गते हत्या गरी फरार रहेका सुनसरी जिल्लाको साविक प्रकाशपुर गाविस ५ का ५५ वर्षका राईलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाइएको छ । ह...