उदयपुरमा ब्राउन सुगर सहित दुई युवक पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित दुई युवक पक्राउ
उदयपुर । उदयपुरको विभिन्न स्थानमा ब्राउन सुगर सहित दुई जना पक्राउ परेको छ । यात्री बसमा सबार बेलका नगरपालिका ५ घुम्नेका ३० बर्षिय प्रदीप बस्नेतलाई २.६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । असोज १५ गते पक्राउ गरिएको उनलाई १६ गते बिहान दिसा गर्न लगाउदा प्लास्टिकले बेरी मलद्वारमा लुकाएर राखेको अबस्थामा उक्त ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदा...

उदयपुरका दुई लोकमार्गमा रात्री कालिन यात्रा गर्न प्रशासनको रोक

उदयपुरका दुई लोकमार्गमा रात्री कालिन यात्रा गर्न प्रशासनको रोक
उदयपुर । संभावित बाढी पहिरोको खतराबाट बँच्न स्थानीय प्रशासनले जिल्लाका दुईवटा लोकमार्गमा यात्रा गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी तथा सगरमाथा लोकमार्गको साउने–रसुवा खण्ड सडकमा यात्रा गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले बिहीबार एक सूचना जारी गरि मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा र बाढी पहिरोको जोख...

उदयपुरमा १८२ के.जी. बेबारिसे गाँजा बरामद

उदयपुरमा १८२ के.जी. बेबारिसे गाँजा बरामद
उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ स्थित भुसुने जंगलमा सोमबार राति साढे सात बजे १८२ केजी बेबारिसे लागू औषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले जंगलको झाडीमा ९ वटा बोरामा सो गाँजा रहेको प्रहरीले जनाएको छ ।यस्तै सोमबार नै बेलका नगरपालिका ४ लच्कामा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र लागू औषधका ट्याब्लेट सहित १ मोटरसाइकल ...

उदयपुरमा हँसिया प्रहारबाट श्रीमतीको मृत्यु

उदयपुरमा हँसिया प्रहारबाट श्रीमतीको मृत्यु
उदयपुर।उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति घरायसी विवादका क्रममा ५८ वर्षीय गन्दु राम राईले ४५ वर्षीया श्रीमती बिमला राईमाथि हँसिया प्रहार गरेका थिए। घाइते बिमलालाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिए पनि चिकित्सकले राति १ः...

त्रियुगा नगरपालिकाले प्रत्येक शुक्रबार डेङ्गी सचेतना अभियान संचालन गर्ने

त्रियुगा नगरपालिकाले प्रत्येक शुक्रबार डेङ्गी सचेतना अभियान संचालन गर्ने
उदयपुर । त्रियुगा नगरपालिकाले प्रत्येक शुक्रबार डेङ्गी सचेतना अभियान संचालन गर्ने भएको छ । त्रियुगा नगरपालिकामा डेङ्गु लगायत कीटजन्य रोगको नियन्त्रण तथा रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजनासगै डेंगीको जोखिम न्यूनीकरण, लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पाँचवटा निर्णय गरेको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र का...

उदयपुरको अँधेरी दुर्घटनामा १७ जना घाइते

उदयपुरको अँधेरी दुर्घटनामा १७ जना घाइते
उदयपुर । उदयपुरको अँधेरी दुर्घटनामा १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका ७ स्थित अँधेरीमा कटारीबाट गाईघाट तर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा. ४ ख ५६३५ नम्बरको हायस गाडी ठक्कर खाई दुर्घटनामा परी १७ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्कालै अस्थायी प्रहरी पोष्ट संगमचोकबाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले उद्धार गरी प्राथमिक उप...

त्रियुगाको सवै वडामा पुस्तकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँग सम्झौता

त्रियुगाको सवै वडामा पुस्तकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँग सम्झौता
उदयपुर । त्रियुगा नगरपालिकाको सवै वडामा पुस्ताकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुर र नेपाल लाइब्रेरी फाउन्डेसन विच सम्झौता भएको छ । त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुलाई पठन संस्कृतिको विकास गर्न र मानिसमा पुस्तक पढ्ने बानी बसाउन पुस्तकालयको स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगत र नेपाल लाइब्रेरी फाउन्डेसनका म...

स्ट्याण्डर्ड भिजन एकेडेमीका ४ विद्यार्थी साम्योक हाङ्ग राई स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत

स्ट्याण्डर्ड भिजन एकेडेमीका ४ विद्यार्थी साम्योक हाङ्ग राई स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत
उदयपुर -  स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका ४ विद्यार्थी साम्योक हाङ्ग राई दोस्रो स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत भएको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीले आफ्नो दिवंगत विद्यार्थी साम्योक हाङ्ग राईको सम्झना स्वरुप अक्षय कोषबाट ४ विद्यार्थीलाई पुरस्कृति गरिएको हो । साम्योक हाङ्ग राई दोस्रो स्मृति शिक्षा पुरस्कारबाट २०८२ सालको त्रियुगा नगर स्तरीय आधारभूत तहको परीक्षा (कक्षा ८) मा यस एकेडेमीबाट उत्क...

उदयपुरका पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

उदयपुरका पत्रकार बद्रीप्रसाद काफ्लेको निधन
उदयपुर-नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो। काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहनुभएको थियो। काफ्लेले तत्कालीन स...

उदयपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

उदयपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु
उदयपुर – सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि उदयपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन शुरुवात गरेको छ । बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उदयपुरमा शुरुवात गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. गम्भीर झाले यस केन्द्रबाट पहिलो चरणमा ‘स्वर्ण विन्दु प...