सवारी दुर्घटना न्यूनीकरण गर्न उदयपुरमा ‘ट्राफिक सप्ताह २०८०’ शुरु (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरको सहकार्यमा मंगलबारदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो ।
उदयपुरमा सडक सुशासन तथा सवारी दुर्घटना न्युनिकरणको लागि आन्तरिक मामिला त...













