कटारीकी एक किशोरी डेढ महीना देखि बेपत्ता

कटारीकी एक किशोरी डेढ महीना देखि बेपत्ता
उदयपुर, उदयपुर कटारीकी एक १५ बर्षीय किशोरी डेढ महिनादेखि बेपत्ता भएकी छिन । कटारी नगरपालिका १४ लेखानी घर भएकी १५ बर्षीय सीता दाहाल डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्तामा परेका छन । गत कार्तिक २६ गते बिहान ९ बजे लेखानीबाट कटारी बजार जान हिडेकी सीता घर नफर्किएको उनका दाजु बिष्णु दाहालले बताए । सीतालाई उनका आफन्त, छर–छिमेक सबै तिर खोजी गर्दा पनि नभेटिएपछि गत मंसिर १० गते उनका दाजु बिष्णु दा...

कटारीमा प्रहरी चेक जाँचको क्रममा फरार लागू औषध कारोबारी १३ दिनपछि पक्राउ

कटारीमा प्रहरी चेक जाँचको क्रममा फरार लागू औषध कारोबारी १३ दिनपछि पक्राउ
उदयपुर, उदयपुरको कटारी प्रहरीले १३ दिन अघि ठूलो परिमाणको प्रतिबन्धित लागू औषध सहित पक्राउ परेर भाग्न सफल एक कारोबारीलाई शनिबार दिउँसो पक्राउ गर्न सफल भएको छ । साविक धनुषा नगराईन १ घर भई सिन्धुली जिल्ला दुधौली नगरपालिका– १० कोकटरीमा बस्दै आएका ३९ वर्षीय लाले भन्ने निलेन्द्रकुमार कर्ण खोजतलासको क्रममा पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कर्ण पुस २ गते सिद्धिचरण लोकमार्ग अन्तरगत सि...

कालिकाले दैनिक किस्तामा अटो रिक्सा दिने

कालिकाले दैनिक किस्तामा अटो रिक्सा दिने
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित बजाज कम्पनीको आधिकारिक डिलर कालिका अटो लिङ्गक प्रा.लि. ले बिना लगानी स्वरोजगार बन्न चाहनेहरुका लागि अटो रिक्सा उपलब्ध गराउने नयाँ कार्यक्रम ल्याएको छ । कम्पनीले युवा लक्षित कार्यक्रम अन्र्तगत बैदेशिक रोजगारमा जान लागेको र जान चाहेहरुलाई मध्ये नगर गरि स्वदेशमा नै स्वरोजगार हुने कार्यक्रम ल्याएको कालिका अटो लिङ्गक प्रा.लि. का मेनेजर उद्धब अधिक...

जापान सरकारको ९० लाख सहयोगमा सुबिधा सम्पन्न आँखा अस्पताल बन्ने

जापान सरकारको ९० लाख सहयोगमा सुबिधा सम्पन्न आँखा अस्पताल बन्ने
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीमा आँखा अस्पतालको सुबिधा सम्पन्न भवन निर्माणका लागि जापान सरकारले सहयोग गर्ने भएको छ । आँखा अस्पतालको निर्माणाधिन भवनलाई निर्माण पुरा गरि सुबिधा सम्पन्न बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउत र जापानका राजदुत मासामिचि साईगो ( H.E.Mr. Masamichi Saigo ) गत पुस १३ गते राजदुताबासको कार्यक्रममा सम्झौता भएको जानकारी दिएको छ । जापा...

उदयपुरमा जंगली हात्तीको आक्रमणबाट फेरी एक जनाको ज्यान गयो

उदयपुरमा जंगली हात्तीको आक्रमणबाट फेरी एक जनाको ज्यान गयो
उदयपुर / उदयपुरमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका १२ सोनापुरका सहरमान राईकी श्रीमति अन्दाजी ६५ वर्षिय वृद्धा सावित्री राईलाई जंगली हात्तीले आक्रमण गरी मारेको हो । त्रियुगा नगरपालिका २ लुहाले सामुदायिक वनमा घाँस काट्न जंगल गएकी राईलाई हात्तीले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । मंसिर २६ मा पनि बेलका न...

गुणस्तरहिन शिवम् सिमेन्ट उपभोक्ता लोभ्याउन यस्तो ठगी धन्दा

गुणस्तरहिन शिवम् सिमेन्ट उपभोक्ता लोभ्याउन यस्तो ठगी धन्दा
उदयपुर / गुणस्तहिन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठगी गर्दै आएको शिवम सिमेन्टलाई बजारमा रहेको सिमेन्ट फिर्ता गर्न सञ्चालकलाई निर्देशन दिएपनि पछिल्लो पटक आकर्षक उपहार सहित विक्री वितरण गरेको पाईएको छ । विभिन्न स्किम, उपहार र अधिक प्रचार प्रसारका कारण शिवम् सिमेन्ट जर्वजस्त ढंगबाट परिचित व्राण्ड सिमेन्ट बनेको आरोप समेत लाग्दै आएको छ । कम्पनीले पछिल्लो पटक धर्मको नाममा सिमेन्ट बिक्री गर्ने योजना समेत...

बालिका माथि जवरजस्ती आरोपमा ६५ वर्षिय बृद्ध पक्राउ

बालिका माथि जवरजस्ती आरोपमा ६५ वर्षिय बृद्ध पक्राउ
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका– १३ असारीमा एक बालिका माथि जवरजस्ती गरेको आरोपमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ । बिहीबार साँझ स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा त्रियुगा नगरपालिका– १३ असारीका ६५ वर्षीय एक बृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरमा एक्लै भएका बेला बालिका माथि बृद्ध दनुवारले ललाई फकाई नजिकै त्रियुगा खोलामा लगेर जबरजस्ती गर्न...

तीन महिने सिलाई कटाई तालिम शुरु

तीन महिने सिलाई कटाई तालिम शुरु
उदयपुर / घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासि...

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेलसहित पाँच जना आयल निगमको कार्यकारी निर्देशकका लागि छनौट

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेलसहित पाँच जना आयल निगमको कार्यकारी निर्देशकका लागि छनौट
उदयपुर/ नेपाल आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनौंट गरिएको छ । निगम कार्यकारी निर्देशकको नियुक्तीका लागि गठित छनौंट तथा सिफारिस समितिले शुक्रबार पाँच जनाको नाम छनौंट गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुरेन्द्र कुमार पौडेल, लोकबहादुर खड्का, अनिलकुमार झा, रामप्रसाद धिताल र तारानाथ दाहाल छनौंट भएका छन् । कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये शै...

कर्मचारी युनियन नै खारेज गर्छु : मन्त्री पण्डित

कर्मचारी युनियन नै खारेज गर्छु : मन्त्री पण्डित
काठमाडौं / कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरू नै खारेज गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको पाइएको छ । संविधानअनुसार कर्मचारी समायोजन थाल्दा त्यसलाई विरोध गरेको भन्दै सरकार ट्रेड युनियनप्रति आक्रामक बनेको हो । सरकारले संविधान अनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारीहरू विरोधमा उत्रिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ...