घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई अदालतको अन्तरिम आदेश
उदयपुर - घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई जिल्ला अदालत उदयपुरले अन्तरिम आदेश दिएको छ । त्रियुगा नगरपालिकाको कार्यालय, मेयर बसन्त कुमार बस्नेत, वडा नं. ११ को कार्यालय, वडाध्यक्ष सुमन्त कोइराला र पूर्वाधार विकास कार्यालय, पूर्वाधार विकास कार्यालयका प्रमुख जितेन्द्र कुमार कर्णलाई विपक्षी बनाईको योगेन्द्र कुमार तामाङ्गको मुद्दामा यस्तो आदेश दिइएको हो ।
केहि समय अघि सडकको जग्गाको यकिन नगरि जथाभा...













